नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १२–प्रधानमन्त्री केपी ओलीको कदमको समर्थनमा ओली पक्षधर नेकपाका नेता–कार्यकर्ताहरुले पुस १२ गते दिक्तेल बजारमा मोटरसाइकल ¥याली गरेको छ । दिक्तेलको अल्छेढुङ्गाबाट सुरु ¥याली दिक्तेल बजार–हाटडाडा“–हस्पिटल चौक हुदै जिल्ला समन्वय समितिको हातामा कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा जिल्ला नेता कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायतका नेताहरुले सम्वोधन गरेका थिए । प्रधानमन्त्री ओलीले चालेको कदम संवैधानिक र स्वागतयोग्य भएको भन्दै प्रसंशा गरेका छन् । पार्टी जोगाउ“न प्रधानमन्त्री ओलीको कदम चालेको वक्ताहरुले बताएका छन् । उनीहरुले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको चर्को आलोचना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित