नेकपा दाहाल–नेपाल पक्षका नेताहरु भेटघाटमा

  • प्रकाशित मितिः पुष ११, २०७७
  • 1026 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ११–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले कार्यकर्ता भेटघाट सुरु गरेका छन् । केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य रामकुमार राई, पूर्व सभासद पा“चकर्ण राई, जिल्ला अध्यक्ष पृथ्वी किराती लगायतका नेताहरु कार्यकर्ता भेटघाटमा जुटेका हुन् ।
प्रधानन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विषय तल्लोतहसम्म पु¥याउन पुस ११ गते हलेसी तुवाचुङ नगरपालिकाका अगुवा नेता–कार्यकर्ताहरुलाई भेटेका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित