पर्यटन

    Showing 61-80 of 80 items.
  • तावाभन्ज्याङमा ताल बन्दै

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, फागुन १४–साकेला गाउ“पालिकाको वडा नं ३ खिदीमास्थितत तावा भन्ज्याङमा ताल निर्माण गरिने भएको छ । उक्त ताल करिब सात मिटरको बन्ने भएको हो । यसका लागि प्रारम्भिक अध्ययन सकिएको छ । उक्त अध्ययन गत आर्�

    • प्रकाशित मितिः फाल्गुन १४, २०७५
    • 1782 पटक पढिएको
    • संवादताता
  • विश्व प्रशिद्ध हलेसीको गुरु योजना बन्दै

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, फागुन १३–विश्व प्रशिद्ध हलेसीको गुरुयोजना निर्माण सुरु भएको छ । हलेसी विश्व प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले त्यसै आधारमा गुरु योजना निर्माण सुरु गरिएको हो । हलेसी तुवाचुङ नगरपाल�

    • प्रकाशित मितिः फाल्गुन १३, २०७५
    • 1401 पटक पढिएको
    • संवादताता
  • थामखर्क विमानस्थल सुरु भएपछि स्थानीय हर्षित

    भूमिका न्यौपाने- खोटेहाङ (खोटाङ) माघ २८–जिल्लाको दक्षिणी क्षेत्रको थामखर्क विमानस्थल सुरु भएपछि स्थानीय हर्षित भएका छन् । नेपाल वायु सेवा निगमले माघ २८ गते परीक्षण उडान भरेपछि स्थानीय हर्षित भएका हुन् । खोटेहाङ गाउ“पालिक�

    • प्रकाशित मितिः माघ २८, २०७५
    • 1934 पटक पढिएको
    • संवादताता
  • कालिका भगवती मन्दिरमा बली दिन नपाइने

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, माघ २८–प्रशिद्ध कालिका भगवती मन्दिरमा पाठीको बली दिन नपाइने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय क्ष्ँेत्र कालिका भगवती मन्दिरमा पाठी बली चढाउ“दा असहज हुने भएक�

    • प्रकाशित मितिः माघ २८, २०७५
    • 2283 पटक पढिएको
    • संवादताता
  • ऐतिहासिक उत्सव

    सविना अछामे- खोटाङ, माघ २३–उसै त जालपा कहिल्यै पुगेकी थिइन । त्यहा“ लाटकोसेरो तथा हुच्चील उत्सव हुन्छ भन्ने सुन्नासाथ जाने रहर जाग्यो । माघ १८ र १९ गते भएको उत्सवको उद्घाटनको दिन दिक्तेलबाट हिडियो । हुर्लुङ पुगेपछि स्वागतको

    • प्रकाशित मितिः माघ २३, २०७५
    • 1671 पटक पढिएको
    • संवादताता
  • लाटकोसेरो तथा हुच्चील उत्सवको रौनक

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, माघ १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपामा लाटकोसेरो तथा हुच्चील उत्सव शनिबार सकिएको छ । प्रकृतिको साथी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ को आयोजनामा सुक्रबार सुरु उत्स�

    • प्रकाशित मितिः माघ १९, २०७५
    • 2295 पटक पढिएको
    • संवादताता
  • लाटकोसेरो तथा हुच्चील उत्सव सुरु

    सविना अछामेजालपा (खोटाङ), माघ १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपामा लाटकोसेरो तथा हुच्चील उत्सव सुक्रबार सुरु भएको छ । प्रकृति जोगाउ“न मद्दत गर्ने लाटकोसेरो तथा हुच्चील संरक्षण गर्ने उद्देश्यले आयोजित दुई दिने

    • प्रकाशित मितिः माघ १८, २०७५
    • 1426 पटक पढिएको
    • संवादताता
  • लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी पूरा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १७–लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । भोलि र पर्सी अर्थात् माघ १८ र १९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा हुने लाटकोसेरो तथा हुच्चील उत्सवक�

    • प्रकाशित मितिः माघ १७, २०७५
    • 1399 पटक पढिएको
    • संवादताता
  • खोटाङमा हिउ परेपछि खुसियाली छायो

    सविना अछामे-खोटाङ, माघ १६–हिउ बर्सिएपछि खुसियाली छाएको छ । मङ्गलबार बेलुकी हिउ परेपछि खुसियाली छाएको हो ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटकीय क्षेत्र रुपाकोट क्षेत्रमा बाक्लो हिउ परेपछि युवायुवतीदेखि पाका�

    • प्रकाशित मितिः माघ १६, २०७५
    • 1803 पटक पढिएको
    • संवादताता
  • भुटानी वडामहारानी हलेसी दर्शनपछि काठमाडौ फर्किइन्

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, माघ १५–भुटानी बडामहारानी ग्यालुम दोर्जी वाङ्मो हलेसीको दर्शनपछि मङ्गलबार बिहान काठमाडौं फर्किएकी छन् । सोमबार ४ बजे हलेसी आइपुगेकी वाङ्मो सोमबार बिहान हलेसीस्थित शिवथान, पार्वतीथान र बसाहाथा

    • प्रकाशित मितिः माघ १५, २०७५
    • 1907 पटक पढिएको
    • संवादताता
  • लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी अन्तिम चरणमा

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १४–लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आगाम िमाघ १८ र १९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा हुने लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी अन्तिम चरणमा प

    • प्रकाशित मितिः माघ १४, २०७५
    • 2821 पटक पढिएको
    • संवादताता
  • पर्यटनको लय समात्दै बराहाताल

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर ११–जिल्लाको दक्षिणी क्षेत्र बराहापोखरीको धार्मिक तथा पर्यटकीय बराहातालले पर्यटनको लय समातेको छ । यहा“ आउने तीर्थालुको घुइचो लाग्न थालेको छ । सरकारले देशका एक सय गन्तव्यमध्ये बराहात�

    • प्रकाशित मितिः मंसिर ११, २०७५
    • 2318 पटक पढिएको
    • संवादताता
  • भुलभुलेमा पर्यटकको संख्या बढ्यो

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, कात्तिक ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुलेमा पर्यटकको संख्या बढ्न थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विभिन्न संरचना निर्माणपछि हेर्न लायक बनेको भुलभ�

    • प्रकाशित मितिः कार्तिक ७, २०७५
    • 1397 पटक पढिएको
    • संवादताता
  • आहा ! क्या राम्रो भुलभुले

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज २६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुलेस्थित विभिन्न संरचना निर्माणपछि विधिवत रुपमा उद्घाटन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पर्यटन प्रबद्र्धनमा ज�

    • प्रकाशित मितिः आश्विन २६, २०७५
    • 1483 पटक पढिएको
    • संवादताता
  • मझुवागढी क्षेत्रमा विकासले गति लिदै

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज ९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मझुवागढी क्षेत्रलाई पर्यटन केन्द्र विन्दु रुपमा विस्तार गरेको छ । यसअन्तरगत मझुवागढी क्षेत्रमा पर्ने कालिका भगवती, बुद्धेगुफा लगायतका  धार्मिक

    • प्रकाशित मितिः आश्विन ९, २०७५
    • 1588 पटक पढिएको
    • संवादताता
  • ९५ प्रतशत काम

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, साउन १५–आर्थिक वर्ष २०७४÷७५ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ९५ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । मङ्गलबार आयोजित पत्रकार भेटघाटमा मेयर दीपनारायण रिजालले यत्तिको प्रगति प्रस्तुत �

    • प्रकाशित मितिः श्रावण १५, २०७५
    • 1437 पटक पढिएको
    • संवादताता
  • रमणीय रुपाकोट

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असार २७–खोटाङको रमणीय रुपाकोट करिब ३ हजार मिटर उचाइमा अवस्थित छ । विभिन्न हिमश्रृङखला, विभिन्न ठाउ“को दृष्यावलोकन, जडिबुटी, वन्यजन्तु तथा विभिन्न पन्छी देख्न सकिन्छ । पर्यटकीय स्थल रुपाकोट क�

    • प्रकाशित मितिः असार २७, २०७५
    • 1552 पटक पढिएको
    • संवादताता
  • पर्यटन गन्तव्य बन्दै मझुवा

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असार २७–खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेल नजिकै बुद्धेश्वर महादेव गुफा पर्दछ । दिक्तेलदेखि करिब आधा घण्टा दक्षिणी उकालो छिचोलेपछि यो गुफा पुगिन्छ । करि�

    • प्रकाशित मितिः असार २७, २०७५
    • 1245 पटक पढिएको
    • संवादताता
  • गन्तव्यको केन्द्र विन्दु बन्दै भुलभुले

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असार २७–खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको भुलभुले पर्यटनको केन्द्रविन्दु बन्न थालेको छ । धार्मिक तथा पर्यटकीयस्थल भुलभुलेको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वासमा तीर्थालु �

    • प्रकाशित मितिः असार २७, २०७५
    • 1524 पटक पढिएको
    • संवादताता
  • धार्मिक तथा पर्यटकीय भुलभुलेको स्तरोन्नति

    रामधन राई-खोटाङ, असार–१७, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय स्थल भुलभुलेलाई स्तरोन्नति भइरहेको छ । नगरको ६ नम्बर वडा नेर्पामा रहेको भुलभुले परिसरको पोखरी, प्रवेशद्वार, पाँच धारा, बाटो, स्तम्भ, शौचालय �

    • प्रकाशित मितिः असार १७, २०७५
    • 1239 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित