नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ९–धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा लाग्ने मेला रोकिएको छ । बराहगोखरी गाउँपालिका–१ बराहपोखरीस्थित धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा हरेक हरिबोधनी एकादशीका दिन लाग्ने मेला कोरोना महामारीका कारण रोकिएको हो ।
बहारापोखरी गाउ“पालिका–१ का वडाध्यक्ष टंक मगरले सूचना जारी गरी मङ्सिर ९ र १० गते लाग्ने मेला रोकिएको जनाएका हुन् । उक्त मेलामा भिडभाड हुने र यसले कोरोना संक्रमण जोखिम भएकाले रोकिएको सूचनामा उल्लेख छ । नेपाल सरकारको एक सय गन्तव्य सूचीमा समावेश यो बराहपोखरीमा हरिबोधनी एकादशीको दिन बिशाल मेला लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित