नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ३–कोरोना महामारीले माघ पहिलो सातादेखि बन्द गरिएको हलेसी मन्दिर तीर्थालुका लागि खुला गरिएको छ । माघ ५ गते प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयले बन्द हलेसी फागुन १ गतेदेखि खुलेको हो । यद्यपि नित्य–दैनित्य पूजा मात्र गरिदै आएको थियो । मन्दिर खुलेपछि तीर्थालु आउ“न थालेको हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीका वडाअध्यक्ष चयन्द्र राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित