सौन्दर्यकी रानी सालपा पोखरी

  • प्रकाशित मितिः पुस २१, २०७७
  • 2134 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २१–सौन्दर्यकी रानी सालपा पोखरी । यहा“बाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से, च्रोयु लगायतका आठ हजार मिटर अग्ला छ वटा र अन्य ४५ वटा हिमश्रृङ्खला देख्न सकिन्छ । अहिले मुन्धुम पदमार्ग भएर सालपा पोखरी जान सकिन्छ ।
यसबाहेक फराकिला चौरीखर्क, भेडीगोठ, विभिन्न प्रजातिका गुरा“स, विविन्न जडीबुटीहरु तथा घना जङ्गलहरु, विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख रेडपाण्डा, लोपोन्मुख भीर माहुरी, लोपोन्मुख सालक, लोपोन्मुख कालोभालु लगायतका विभिन्न जङ्गली जनावरहरुसंग लुकामारी खेल्न पाइने छ । 
सगरमाथा (चोमालुङ) चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले २०१० सालमा यही (अहिलेको मुन्धुम ट्रेल) पदमार्ग भएरै यात्रा तय गरेका थिए भन्ने चर्चा छ ।
तस्बिर : केदार मगर/रासस 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित