प्रशासन/सुरक्षा

    Showing 101-120 of 135 items.
  • कर्मचारी नहुदा सेवाग्राहीलाई मार

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, फागुन ३०–विभिन्न पालिकाहरुमा कर्मचारी नहुदा सेवाग्राही मारमा परेका छन् । विभिन्न बाहनामा कर्मचारीहरुले पालिका छाडेपछि सेवाग्राही मारमा परेका हुन् ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्र�

    • प्रकाशित मितिः फागुन 30, 2075
    • 1836 पटक पढिएको
    • संवादताता
  • आफन्तबाटै असुरक्षित

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, फागुन २६–एक युवतीलाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार विश्वकर्मा फागुन १७ पक्राउ परे । फागुन १३ गते दिउसो तीन चार बजेतिर �

    • प्रकाशित मितिः फागुन 26, 2075
    • 1836 पटक पढिएको
    • संवादताता
  • संस्था छनौट प्रकरण : अख्तियारले छानविन सुरु ग¥यो

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, माघ १६–‘सशक्तिकरणका लागि महिला संलग्नता तथा जीविकोपार्जनका लागि उद्यमशीलता’ कार्यक्रम सञ्चालनका लागि संस्था छनौटमा धादली भएको भन्ने विषयमा अख्तियारले छानविन सुरु गरेको छ । अख्तियार अनुसन

    • प्रकाशित मितिः माघ 16, 2075
    • 2027 पटक पढिएको
    • संवादताता
  • राष्ट्रिय सुरक्षा सेवा दल तालिममा खोटाङले पहिलो स्थानमा कब्जा जमायो

    सविना अछामे-याङ्सिला (मोरङ), पुस १५–मोरङको याङ्सिलामा आइतबार सम्पन्न राष्ट्रिय सुरक्षा सेवा दल तालिममा खोटाङको सरस्वती माविले पहिलो स्थान हासिल गरेको छ । महिला फुटबल, महिला दौड, बेष्ट विद्यार्थी गरी तीन वटा शिल्ड कब्जा जमाएक�

    • प्रकाशित मितिः पुस 15, 2075
    • 1894 पटक पढिएको
    • संवादताता
  • राष्ट्रिय सुरक्षा सेवा दल तालिममा खोटाङका ६८ विद्यार्थी सहभागी

    सविना अछामे-मोरङ, पुस ८–मोरङको याङ्सिलामा जारी राष्ट्रिय सुरक्षा सेवा दल तालिममा खोटाङको दुई विद्यालयका ६८ विद्यार्थी सहभागी भएका छन् । गत मङ्सिर २४ गतेदेखि सुरु तालिममा सरस्वती माविका १७ छात्रा, १७ छात्र तथा पञ्च माविको १७ �

    • प्रकाशित मितिः पुस 8, 2075
    • 1783 पटक पढिएको
    • संवादताता
  • दोषी अझै पत्तो लागेन

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस ४–जिल्लाका तीन महिला हत्याका दोषी अझै पत्ता लागेको छैन । खोटाङ गाउ“पालिका सिम्पानीकी रीता तामाङ, हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमाया“ विश्वकर्मा र जन्तेढुङ्गा गाउ“पालिकाकी देवी वि�

    • प्रकाशित मितिः पुस 4, 2075
    • 1852 पटक पढिएको
    • संवादताता
  • दिक्तेलबजार व्यवस्थित गर्न सिसि क्यामेरा

    नमस्ते खोटाङ संवाददाता खोटाङ, पुस ४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारलाई व्यवस्थित गर्न जडान गरिएको सिसि क्यामेराको विधिवत उद्घाटन गरिएको छ । जथाभावी पार्किङ, जथभावी पार्किङ, यत्रतत्र निर्माण तथा अन्य साम�

    • प्रकाशित मितिः पुस 4, 2075
    • 2222 पटक पढिएको
    • संवादताता
  • सवारी नियम उलङ्घन गर्ने २२ कारबाहीमा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, पुस २–सवारी नियम उलङ्घन गर्ने २२ सवारी चालकलाई कारबाही गरिएको छ । सोमबार दिक्तेल र हेलसीमा गरिएको ट्राफिक चेकमा नियम उलङ्घन गर्ने सवारी चालकलाई कारबाही गरिएको हो ।प्रहरी नायव उपरीक्षक राजकुमार

    • प्रकाशित मितिः पुस 2, 2075
    • 1910 पटक पढिएको
    • संवादताता
  • कारागारबाट भागेका ज्यान मुद्दाका कैदी पक्राउ

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर २४–कर्तव्य ज्यानमा दोषी ठहरिएका फरार पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४९ वर्षीय धनबहादुर तामाङ सोमबार पक्राउ परेका हुन् । जिल्ला अदालत खोटाङले २०६३

    • प्रकाशित मितिः मंसिर 24, 2075
    • 1894 पटक पढिएको
    • संवादताता
  • फरार दोषी पक्राउ

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १४–ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका केपिलासगढी गाउ“पालिका–७ सुङ्देलका ५६ वर्षीय शानकुमार राई पक्राउ परेका छन् । जिल्ला अदालत खोटाङले २०६४ साल बैशाख २० गते छ वर्ष सात महिना दश दिन ज�

    • प्रकाशित मितिः मंसिर 14, 2075
    • 1875 पटक पढिएको
    • संवादताता
  • फरार दोषी पक्राउ

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १०–जबरजस्ती चन्दा अनुली गर्ने दुई जना पक्राउ परेका छन् । ऐसेलुखर्क गाउ“पालिका–४ का ३८ वर्षीय इश्वरकुमार राई र ३३ वर्षीय किरात क्रान्तिलाल भन्ने टौलव राई पक्राउ परेका हुन् ।  सोलुखु�

    • प्रकाशित मितिः मंसिर 10, 2075
    • 1754 पटक पढिएको
    • संवादताता
  • फरार दोषी २९ वर्षपछि पक्राउ

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असोज ३१–ज्यान मुद्दामा दोषी ठहरिएका फरार एक जना २९ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत खोटाङले २० वर्ष कैद फैसला सुनाएको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“का ६० वर्षीय चन्द्रबहादुर �

    • प्रकाशित मितिः असोज 31, 2075
    • 1679 पटक पढिएको
    • संवादताता
  • दसैंमा विशेष सुरक्षा व्यवस्था

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज २९–दसैंलाई लक्षित गरेर जिल्लामा सुरक्षा व्यवस्था कडाई गरिएको छ । दसैंमा सादा पोषाकमा प्रहरी परिचालन, चेकिङ, आकस्मिक चेकिङ, जिल्लामा आउने भिआइपीहरुको सुरक्षा र सवारी साधन पार्किङ, जुवाता�

    • प्रकाशित मितिः असोज 29, 2075
    • 2059 पटक पढिएको
    • संवादताता
  • प्रहरीले ६३ औं दिवस मनायो

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज २५–प्रहरीले ६३ औं प्रहरी दिवस मनाएको छ । यसअवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले बिहीबार दिवस मनाएको हो ।  २०१२ साल असोज २५ गते स्थापना भएको प्रहरी संगठनले जनताको शान्ति सुरक्षामा उल्ले�

    • प्रकाशित मितिः असोज 25, 2075
    • 1642 पटक पढिएको
    • संवादताता
  • वडाअध्यक्ष विरुद्ध यौन दुव्र्यवहार मुद्दा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असोज २३–दिक्तेल रुपाकोट मmझुवागढी नगरपालिका–८ का वडा अध्यक्ष लीला चौहान विरुद्ध यौन दुव्र्यवहार मुद्दा परेको छ । स्थानीय एक महिलालाई यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला अदालत खोटाङमा सोमबार म

    • प्रकाशित मितिः असोज 23, 2075
    • 2058 पटक पढिएको
    • संवादताता
  • अझै सुध्रिएन यातायात बेथिति

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज १८–जिल्लामा यातायात बेथिति अझै कायम छ । प्रशासन तथा नगरपालिकाको पटक–पटक बेथिति सुधारको निर्देशन समेत अवज्ञा परेका छन् । अव्यस्थित र सा“गुरो दिक्तेलबजारको सडकमा जताततै पार्किङले सवार�

    • प्रकाशित मितिः असोज 18, 2075
    • 1879 पटक पढिएको
    • संवादताता
  • जनचेतना जगाउ“दै प्रहरी

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज १७–जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतना मुलक अभियान सञ्चालन गरेको छ ।  जिल्ला प्रहरी कार्यालयको प्रहरी महिला तथा बालबालिका सेवा केन्द्रले यो अभियान सुरु गरेको हो । प्रहरीको यो अभियान �

    • प्रकाशित मितिः असोज 17, 2075
    • 2056 पटक पढिएको
    • संवादताता
  • बालिका बलात्कार गर्न खोज्ने कारागार चलान, अर्की एक महिला बलात्कृत

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असोज १६–बालिका करणी प्रयासमा पक्राउ परेका खोटेहाङ गाउँपालिका–४ वडकादियालेका ३५ वर्षीय रामकुमार भुजेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । भदौ २२ गते साँझ वालिकालाई करणी गर्ने प्रयास ग�

    • प्रकाशित मितिः असोज 16, 2075
    • 2069 पटक पढिएको
    • संवादताता
  • जहा“ अप्ठेरो, त्यही पार्किङ

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज १६–उसै त दिक्तेलबजार अव्यवस्थित छ, त्यसमाथि पनि जथाभावी पार्किङले सवारी दुर्घटनाको जोखिम बढेको छ ।  बजारको सा“गुरो सडकमा जथाभावी पार्किङ र निर्माण साममग्री अस्रेल्लो राखि“दा झनै सवा

    • प्रकाशित मितिः असोज 16, 2075
    • 1823 पटक पढिएको
    • संवादताता
  • दोषी अझै पत्तो लागेन

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज ११–रीता तामाङ हत्या प्रकरणमा संलग्नको अझै पत्ता लाग्न सकेको छैन । खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चेकी अघिल्लो वर्ष माघ २६ गते १७ वर्षीया तामाङको सिम्पानीस्थित कुसेऔंशी जंगलमा हत्या �

    • प्रकाशित मितिः असोज 11, 2075
    • 5711 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित