नमस्ते खोटाङ संवाददाता-
खोटाङ, पुस २–सवारी नियम उलङ्घन गर्ने २२ सवारी चालकलाई कारबाही गरिएको छ । सोमबार दिक्तेल र हेलसीमा गरिएको ट्राफिक चेकमा नियम उलङ्घन गर्ने सवारी चालकलाई कारबाही गरिएको हो ।
प्रहरी नायव उपरीक्षक राजकुमार केसीका अनुसार तीन सरकारी मोटरसाइकल, १३ निजी मोटरसाइकल, पा“च जिप र एक ट्रक कारबाहीमा परेको हो । सोमबार दिक्तेल र हलेसीमा गरिएको ट्राफिक चेकिङ अन्तरगत हलेसीमा मोटर साइकल तीन वटा, जीप पा“च वटा र ट्रक एउटा कारबाहीमा परेको डिएस्पी केसीले सुनाए ।
त्यस्तै दिक्तेलको विभिन्न ठाउ“मा भएको चेकिङ अन्तरग तीन वटा सरकारी मोटर साइकल र दश वटा निजी मोटरसाइकल बाहकलाई कारबाही गरिएको हो । पहिलो पटकलाई पा“च सय, दाश्रो पटकलाई हजार, तेश्रो पटकलाई १५ सय हुदै कसुरको आधारमा शुल्क बढ्दै जाने डिएस्पी केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित