विकास

    Showing 61-80 of 163 items.
  • खोटेहाङ गाउ“पालिकाको चिप्रिङ स्वास्थ्यचौकी भवन उद्घाटन

    सविना अछामे– खोटाङ, पुस २७–खोटेहाङ गाउ“पालिका–५ चिप्रिङमा स्वास्थ्यचौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । राष्ट्रिय पुःननिर्माण जिल्ला कार्यान्वयन इकाई भवन ओखलढुङगाको अनुदानममा निर्माण गरिएको भवन उद्घाटन गरिएको ह�

    • प्रकाशित मितिः माघ २७, २०७७
    • 1114 पटक पढिएको
    • संवादताता
  • हलेसीमा विद्युत विस्तार तिब्र

    सविना अछामे–खोटाङ, पुस १०–हलेसी तुवाचुङ नगरपालिका च्यास्मिटारको दाल्फुमा विद्युत विस्तार भएको छ । केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गरिएको हो । पोल गाड्ने, तार टा“ग्ने, ट्रासफर्मर राख्ने, मिटरबक्स जडान गर्ने लगा�

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1238 पटक पढिएको
    • संवादताता
  • मुन्धुम ट्रेल : तावाभन्ज्याङ–चखेवाभन्ज्याङ पदमार्ग शिलान्यास

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, पुस ३–मुन्धुम ट्रेल अन्तरगत साकेला गाउ“पालिकाको तावाभञ्ज्याङदेखि चखेवाभन्ज्याङसम्मको पदमार्ग पुस ३ गते शिलान्यास भएको छ । खोटाङ र भोुजपुर जिल्लाको सिमानामा रहेको ट्याम्केडाडा“को पर्य

    • प्रकाशित मितिः पुस ३, २०७७
    • 1088 पटक पढिएको
    • संवादताता
  • डुम्रेकोटगढी र कोटगढी संरक्षण सुरु

    नमस्ते खोटाङ संवाददाता– डुम्रेधारापानी(खोटाङ), पुस २–ऐतिहासिक डुम्रेकोटगढी र कोटगढी संरक्षण सुरु गरिएको छ । रावाबेसी गाउ“पालिका–४ डुम्रेधारापानीमा पर्ने उक्त दुबै गढी संरक्षण सुरु गरिएको हो । रावाबेसी गाउ“पालिका अ�

    • प्रकाशित मितिः पुस २, २०७७
    • 1131 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको प्रशासकीय भवन शिलान्यास

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २८–दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ । गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले मङ्सिर २८ गते शिलान्यास गरेका हुन् । तीन करोड ६४ लाख ६१ हजार आठ सयको लागतमा नौ

    • प्रकाशित मितिः मंसिर २८, २०७७
    • 1387 पटक पढिएको
    • संवादताता
  • मुन्धुम पदमार्ग (टेम्के क्षेत्रको) सिलान्यास

    नमस्ते खोटाङ संवाददाता–खोटाङ,मङसिर २२––मुन्धुम पदमार्ग अन्तरग टेम्के सेन्टरको पदमार्ग सिलान्यास गरिएको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभन्ज्याङमा पदमार्गको मङ्सिर २२ गते भोजपुर जिल्ला समन्वय समितिका प्रमुख �

    • प्रकाशित मितिः मंसिर २२, २०७७
    • 1202 पटक पढिएको
    • संवादताता
  • सोल्मामा माटो र पशु प्रयोगशाला

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ६–दिक्तेल रुपाकोट मझुगढी नगरपालिका–२ सोल्मामा माटो तथा पशु प्रयोगशाला उद्घाटन भएको छ । नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले उक्त प्रयोगशालाको उद्घाटन गरेका हुन् ।हे

    • प्रकाशित मितिः मंसिर ६, २०७७
    • 1216 पटक पढिएको
    • संवादताता
  • केपिलासगढीमा सडक मर्मत

    सविना अछामे–खोटाङ, असोज १३–केपिलासढी गाउ“पालिकामा अबरुद्ध सडक मर्मत सुरु गरिएको छ । पहिरोले अवरुद्घ सडक दसै–तिहारलाई लक्षित गरी गाउ“पालिकाले मर्मत गरेको हो ।गत असोज ८ गतेदेखि जालपा–फेदी–बाक्सिला, जालपा–कादेल&ndas

    • प्रकाशित मितिः असोज १२, २०७७
    • 1087 पटक पढिएको
    • संवादताता
  • दिक्तेल बजारको रुप फेरिदै

    सविना अछामे–खोटाङ, भदौ २२–दिक्तेल बजारको सडक ढलान भएपछि बजारको मुहार फेरिएको छ । दिक्तेलको रत्नपार्क किरात चौकदेखि संगमटोल, त्रिवेणीचौकदेखि लोकसेवा र पुष्पलाल मार्ग ढलान भएपछि दिक्तेल बजारको मुहार फेरिएको हो । किरात चौ�

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1354 पटक पढिएको
    • संवादताता
  • अब जालपामा नास्पतीको पेरी र जुस

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, भदौ १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका–१२ जालपामा नास्पातीबाट जुस र पेरी उत्पादन सुरु गरिएको छ । उक्त ठाउ“मा नास्पाती उत्पादन राम्रो भए पनि बजार अभावमा खेर गइरहेको नास्पातीलाई प्रशोधन

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 1124 पटक पढिएको
    • संवादताता
  • माथिल्लो रावाखोला जलविद्युत केन्द्रीय प्रसारणमा जोडियो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १७–माथिल्लो रावाखोला जलविद्युत आयोजना केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । केपिलासगढी गाउ“पालिकाको रावाखोलामा उत्पादित तीन मेगावाट क्षमताको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएक�

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1936 पटक पढिएको
    • संवादताता
  • चौथो जिल्लासभा : हलेसी र दूधकोसी जलविद्युत आयोजनालाई प्राथमिकता

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३०–चौथो जिल्लासभाले हलेसी बृहत गुरुयोजना, दूधकोसी जलविद्युत आयोजना लगायतलाई प्राथमिकतामा राखेको छ । जिल्ला समन्वय समिति खोटाङले असार २९ गते आयोजना गरेको चौथो जिल्लासभाले राष्ट्रिय महत

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1081 पटक पढिएको
    • संवादताता
  • हलेसी विकासका लागि विकास समितिले गतिविधि बढायो

    मान्सुङ चाम्लिङ–हलेसी (खोटाङ) असार २७–विश्वप्रशिद्ध हलेसी विकासका लागि गतिविधि तिब्र पारिएको छ । यसका लागि कार्ययोजना तयारी गरी गतिविधि सुरु गरिएको हो । यसअन्तरगत विकास समितिको वर्तमान अवस्था, हलेसी अवलोकन, जनप्रतिनिधिहर

    • प्रकाशित मितिः असार २७, २०७७
    • 1565 पटक पढिएको
    • संवादताता
  • हलेसी विकास समितिका अध्यक्ष राईद्वारा पदभार ग्रहण, त्यस लगत्तै बसेको बैठकले विभिन्न निर्णय ग¥यो

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार २०–पूर्व सांसद तथा नेकपाका नेता टंक राईले हलेसी विकास समिति अध्यक्षको पदभार ग्रहण गरेका छन् । राईले असार १९ गते उक्त समिति अध्यक्ष पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि बसेको बैठकले वि�

    • प्रकाशित मितिः असार २०, २०७७
    • 1654 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खरको छानामुक्त हुदै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान सुरु भएको छ । आगामी दुई वर्षभित्र नगरपालिका खरको छानामुक्त बनाउने अभियान अन्तरगत असार १८ गते ४५ घर निम्न वर्गका पर�

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1068 पटक पढिएको
    • संवादताता
  • प्रदेश सरकारले खोटाङ क्षेत्र नं २ (ख)का लागि करिब ४० करोडको बजेट विनियोजन ग¥यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–खोटाङ क्षेत्र नं २ (ख)मा करिब ४० करोडको बजेट विनियोजन भएको छ । प्रदेश सदस्य रामकुमार राईका अनुसार साना योजना बाहेक यत्तिको बजेट विनियोजन भएको हो । कुन योजनामा कति बजेट ?१. धाप्लाङ – धर्त�

    • प्रकाशित मितिः असार १३, २०७७
    • 1474 पटक पढिएको
    • संवादताता
  • प्रदेश सरकारले खोटाङको क्षेत्र नं १ मा ४० करोड ६४ लाख विनियोजन ग¥यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क) का लागि प्रदेश नं १ सरकारले ४० करोड ६४ लाख बजेट विनियोजन गरेको छ । प्रदेशसभामा प्रस्तुत भएको बजेट वक्तव्य मार्फत आर्थिक वर्ष २०७७÷७८ का लागि खोटाङ जि

    • प्रकाशित मितिः असार १३, २०७७
    • 1527 पटक पढिएको
    • संवादताता
  • प्रजातान्त्रिक योद्धा सर्वधन राई स्मृति प्रतिष्ठान निर्माण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–प्रजातान्त्रिक योद्धा स्वर्गीय सर्वधन राईको स्मृतिमा प्रतिष्ठान निर्माण भएको छ । राणा शासन विरुद्ध लडेका राईको स्मृति प्रतिष्ठान निर्माण गरिएको हो । उक्त प्रतिष्ठान असार ८ गते जिल्�

    • प्रकाशित मितिः असार १३, २०७७
    • 1682 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम :

    हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम : १) आर्थिक विकास : (क) कृषि तथा पश’– ‘उत्पादनमा छैन विकल्पस आयआर्जन र रोजगारीको लागि संकल्प  नश्ल स’धारका कार्यक्रम सञ्चालन गरी उन्नत नश्लको व्यावसायिक

    • प्रकाशित मितिः असार १२, २०७७
    • 1277 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले पत्रकारलाई प्रोत्साहन भत्ता, उपचार खर्च दिने नीति पारित ग¥यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १२–जिल्लाको दिप्रङ चुइचुम्मा गाउँपालिकाले पत्रकारलाई प्रोत्साहन भत्ता तथा जटिल रोग उपचार खर्चको सुविधा दिने नीति पारित गरेको छ । असार १० गते प्रस्तुत आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा �

    • प्रकाशित मितिः असार १२, २०७७
    • 1327 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित