प्रदेश सरकारले खोटाङको क्षेत्र नं १ मा ४० करोड ६४ लाख विनियोजन ग¥यो

  • प्रकाशित मितिः असार १३, २०७७
  • 1414 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १३–जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क) का लागि प्रदेश नं १ सरकारले ४० करोड ६४ लाख बजेट विनियोजन गरेको छ । प्रदेशसभामा प्रस्तुत भएको बजेट वक्तव्य मार्फत आर्थिक वर्ष २०७७÷७८ का लागि खोटाङ जिल्लाको निर्चन क्षेत्र १ मा एक सय सात वटा योजना परेको हो ।
प्रदेशसभा सदस्य राजन राईले सामाजिक सन्जाल फेसबुक मार्फत सरोकारवाला, स्थानीय तह, पत्रकार लगायत सबैलाई धन्यवाद दिएका छन् ।
प्रदेश सरकारको बजेट मार्फत सम्बोधन भएका आयोजनाहरु ः
१) डिकुवा नर्सरी निबुवाटार सडकको–एक करोड ५० लाख ।
२) ऐंसेलुखर्क, होप्चु, देसारे, ज्यामिरे, रावाखोला सडक स्तरोन्नति –एक करोड १० लाख ।
३) बाक्सिला सप्तेश्वर कादेल जाल्पा सडक स्तरोन्नति – एक करोड १० लाख ।
४) दिक्तेल–जाल्पा–ऐंसेलुखर्क सडक – सात करोड ।
५) तापखोला सडकपुल राँटीखार्मी – दुई करोड ।
६) डिकुवा–वाइटार झोलुंगे पुल – २५ लाख ।
६) रावाखोला–झोलुंगेपुल, ऐंसेलुखर्क केपिलासगढी – २५ लाख ।
७) राजापानी–धितुङ हलेसी सडक – एक करोड ।
८) लिदिङखोला मोटरेवल पुल बादेल–पातेल खण्ड – एक करोड ।
९) बाक्सिला बजार स्तरोन्नति – ५० लाख ।
१०) विजुले लेखर्क दुवेकोल सडक स्तरोन्नति –५० लाख ।
११) कुभिण्डे जौबारी नुनथला सडक स्तरोन्नति – ५० लाख ।
१२) हलेसी भैरवथान पर्यटन पूर्वाधान निर्माण हलेसी तुवाचुङ –६० लाख ।
१३) हलेसीगढी संरक्षण तथा पर्यटन पूर्वाधार विकास – २० लाख ।
१४) मुन्दुम पार्क निर्माण (केपिलासगढी–४) –४० लाख ।
१५) मुन्दुम वनस्पति उद्यान निर्माण दिरुम नपा–१२, – ३० लाख ।
१६) दूधकोशी पुल मुलघाट महादेव वेशी – एक करोड ।
१७) ढाल तरबार चिलिमढुंगा पर्यटन स्थल निर्माण – ३० लाख ।
१८) रावावेशी सभाहल हरमटार – १० लाख ।
१९) हलेसी खानेपानी परियोजना – ३० लाख ।
२०) पूर्व राजापानी वृहत खानेपानी आयोजना डिबोरिङ – ६० लाख ।
२१) डुम्रे धारापानी खानेपानी योजना – २५ लाख ।
२२) रावावेशी गाउँपालिका दुधकोशी पानी लिफ्टीङ –एक करोड ।
२३) पाथेका खानेपानी परियोजना – ४० लाख ।
२४) यलम्बर पार्क निर्माण दिरुम – दुई करोड ।
२५) बुइपा राजापास खेल मैदान – ५० लाख ।
२६) बाक्सिला रंगशाला –२५ लाख ।
२७) रत्नपार्क सपिङ कम्प्लेक्स तथा चिल्डेन पार्क –५० लाख ।
२८) भुनभुने खानेपानी आयोजना – २० लाख ।
२९) नेपाने खानेपानी आयोजना – २० लाख ।
३०) खार्ताम्छा ढुंग्री खोला खानेपानी योजना (केपिलासगढी–१, २, ३ र ४) – २५ लाख ।
३१) गैरीखोला खानेपानी आयोजना हलेसी– २५ लाख ।
३२) बाक्सिला–चप्लेटी खानेपानी योजना – १० लाख ।
३३) बाक्सिला–उत्तिसे डुङडुङे –१० लाख ।
३४) चर्खे–कंखे बाक्सिला खानेपानी – ५० लाख ।
३५) मुन्दुम पदमार्ग निर्माण – ७० लाख ।
३६) बगरेभञ्ज्याङ भ्युटावर निर्माण दिरुम –५० लाख ।
३७) महादेवस्थान गुफा पर्यटन पूर्वाधार निर्माण –२५ लाख ।
३८) दिरुम मझुवागढी चिन्डोको प्रतिमा–३० लाख ।
३९) महादेव खोला सडक पुल हलेसी तुवाचुङ – एक करोड ।
४०) भालुखोला सिम्ले बैतलमान दिरुम नपा–१५– २५ लाख ।
४१) घोडेखोला दोभाने खेत सिंचाई योजना दिरुम–३, –२५ लाख ।
४२) चप्लेटी सप्ला जुकेपानी सुम्तेल सिंचाई योजना –२५ लाख ।
४३) राजापानी खानेपानी आयोजना –१० लाख ।
४४) हतेवा खोला खानेपानी आयोजना खार्ताम्छा–१० लाख ।
४५) हरामटार खानेपानी आयोजना कुभिण्डे–१० लाख ।
४६) सिमखेत मुहान जनसिंहे खानेपानी आयोजना खापा राजापानी
–१० लाख ।
४७) बुइपा खानेपानी आयोजना –१० लाख ।
४८) राजापानी खानेपानी आयोजना –१० लाख ।
४९) लामिडाँडा खानेपानी आयोजना –१० लाख ।
५०) सुनकोशी नदी नियन्त्रण हलेसी तुवाचुङ –२० लाख ।
५१) जोखिमयुक्त सदरमुकाम बचावट दिक्तेल –१० लाख ।
५२) आपतकाल बाढीपहिरो पुर्नस्थापना –१० लाख ।
५३) रावाखोला नदी नियन्त्रण –५४ लाख ।
५४) ठूलो खोला सल्ले सिंचाई योजना हलेसी तुवाचुङ–१०
५५) टारिखोला पोखरी सिंचाई बुइपा–५ लाख ।
५६) लैकु खोला सिंचाई योजना –५ लाख ।
५७) डिकुवा खोला डल्ले दोभान –५ लाख ।
५८) बञ्चरे खोला डम्बरे कुलो माक्पा –५० लाख ।
५९) छेवा कुलो सिंचाई बुइपा–५ लाख ।
६०) दिखुवाटारी कुलो सिंचाई बुइपा–५ लाख ।
६१) रिदिम्खा खोला सिंचाई आयोजना केपिलासगढी–५ लाख ।
६२) पुरानो बैंक चोक स्कुल वरगाछी सडक दिरुम –१० लाख ।
६३) शहिद पार्क निर्माण दिरुम–१० लाख ।
६४) दिरुम सडक तथा नाला व्यवस्थापन –२५ लाख ।
६५) खोटाङ जिल्ला डिपिआर निर्माण–२० लाख ।
६६) दूधकोशी मुहान भई तिर्पालिफ्टीङ खानेपानी आयोजना –५ लाख ।
६७) आइतबारे फेक्सेली खानेपानी आयोजना –१५ लाख ।
६८) लोचा नुनथला खानेपानी आयोजना –१५ लाख ।
६९) डिकुवा वाइटार पम्पिङ सिंचाई योजना –१० लाख ।
७०) पिप्ले लुलिमा सिंचाई योजना –२ लाख ।
७१) देखुमे खोला सिंचाई आयोजना –५ लाख ।
७२) डल्ले खोला सिंचाई योजना बुइपा–३, –१० लाख ।
७३) चरादह सिंचाई योजना फेदी –५, –१० लाख ।
७४) बोलेखोला सिंचाई बाइटार बिखुवा हलेसी तुवाचुङ–२० लाख ।
७५) बडहरे खोला खर्क सिंचाई हलेसी तुवाचुङ –२० लाख ।
७६) ढुसेनी सिंचाई योजना हलेसी तुवाचुङ ९ चिचिङ्गा– १० लाख ।
७७) मैतुम ठूलो खोला मौवा सिंचाई योजना हलेसी तुवाचुङ–२० लाख ।
७८) सुनकोशी डिकुवा लिफ्ट सिंचाई हलेसी तुवाचुङ–२० लाख ।
७९) खोक्सेली बेसी सिंचाई हलेसी तुवाचुङ–१५ लाख ।
८०) सुनकोशी ढाडवेशी लिफ्ट सिंचाई हलेसी तुवाचुङ –२० लाख ।
८१) राबु खोला तल्लो छतिवने सिंचाई –२० लाख ।
८२) ठूलो खोलो सल्ले सिंचाई योजना हलेसी तुवाचुङ–८ लाख ।
८३) घोपाटार दुधकोशी लिफ्ट सिंचाई –२० लाख ।
८४) डाँडाबु सिंचाई योजना –१० लाख ।
८५) ढाँडेखोला सिंचाई आयोजना धितुङ–२० लाख ।
८६) महादेव वेशी सिंचाई आयोजना –२० लाख ।
८७) बेलुङ खोला हात्तिवन सिंचाई आयोजना –२० लाख ।
८८) ऐंसेलुखर्क झुलेडाँडा खानेपानी आयोजना –१० लाख ।
८९) हंचुर खानेपानी आयोजना –२० लाख ।
९०) सुनकोशी धितुङ लिफ्टीङ खानेपानी आयोजना –४० लाख ।
९१) मैतुन टोल खानेपानी आयोजना दिरुम १४, – १० लाख ।
९२) करुङ्गे राजापानी खानेपानी आयोजना – २५ लाख ।
९३) छ्यामसुने फेदी खानेपानी आयोजना – १० लाख ।
९४) ठोखर भस्मे खानेपानी आयोजना ऐंसेलुखर्क ३, –१० लाख ।
९५) नुनथला खानेपानी आयोजना – १० लाख ।
९६) नेवारगाउँ खानेपानी आयोजना सल्ले–२५ लाख ।
९७) कुन्ताखोला खानेपानी आयोजना बाहुनीडाँडा –१० लाख ।
९८) बासपानी खानेपानी आयोजना – १५ लाख ।
९९) बोहोर खोल्सा खानेपानी आयोजना डुम्रे लामिडाँडा–१० लाख ।
१००) भालाङखोला खानेपानी आयोजना तल्लो खोक्सेली–१० लाख ।
१०१) विजयखर्क खानेपानी आयोजना – ३० लाख ।
१०२) आपतकालिन नदी नियन्त्रण –३० लाख ।
१०३) बासपानी सामुदायिक भवन– १० लाख ।
१०४) जनता आवास कार्यक्रम –५० लाख ।
१०५) बाक्सिला उत्तिसे डुङडुङे खानेपानी योजना –१० लाख ।
१०६) मदन भण्डारी मार्ग –१० लाख ।
१०७) पर्यटन पूर्वाधार आयोजना –७० लाख ।
सबै योजना गरी ४० करोड ६४ लाख रुपैया“ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित