वन/वातावरण

    Showing 41-60 of 71 items.
  • सामुदायिक वन उपभोक्ता महासंघको २७ औं स्थापना दिवसमा बृक्षरोपण

    सविना अछामे–खोटाङ, जेठ १९–सामुदायिक वन उपभोक्ता महासंग खोटाङले स्थापना दिवसको अवसरमा बृक्षरोपण गरेको छ । २७ औं स्थापना दिवसको अवसरमा जेठ १८ गते दिक्तेल वहुमुखी क्याम्पस परिसरमा र दुर्छिमको बालकन्या बोखिम प्राकृतिक साम�

    • प्रकाशित मितिः जेठ 19, 2079
    • 2448 पटक पढिएको
    • संवादताता
  • आहा... माहुरी !

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २९–माहुरीको मह त उपयोगी छदैछ । माहुरी पनि पर्यावरणका लागि निक्कै नै उपयोगी मानिन्छ । यो पर्यावरणको सूचक मात्र होइन, सारथी पनि हो । रसायन रहित वातावरण बनाएर संरक्षण गर्नु हामी सबैको कर्तव�

    • प्रकाशित मितिः फागुन 29, 2078
    • 1289 पटक पढिएको
    • संवादताता
  • जिल्लाका नौ वटा स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत ग¥यो

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार ११–जिल्लाका दश पालिकाहरुमध्ये नौ वटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । केपिलासगढी गाउ“पालिकाले भने असार १४ गते गाउ“सभा गर्ने भएको छ । कोरोना कर्मचारीहरुलाई थलापारेपछि १० गतेभ�

    • प्रकाशित मितिः असार 11, 2078
    • 2467 पटक पढिएको
    • संवादताता
  • डढेलोबाट सल्किएको आगोले तीन घर जल्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–डढेलोबाट सल्किएको आगोले चैत ११ गते तीन घर जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१५ विजयखर्कको चुरेथुम्का सामुदायिक वनबाट फैलिएको आगोले स्थानीय हेमसागर ढकालको एउटा घर

    • प्रकाशित मितिः चैत 11, 2077
    • 1529 पटक पढिएको
    • संवादताता
  • विवादमा सहरी खानेपानी आयोजना

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, भदौ २६–दिक्तेल सहरी खानेपानी आयोजना विवादमा फसेको छ । स्थानीयको मागप्रति उदासीन बनेर जबरजस्त पानी लैजान खोजेको भन्दै स्थानीयले विरोध जनाएपछि विवादमा फसेको हो ।  उक्त आयोजनको पानीको मुहान �

    • प्रकाशित मितिः भदौ 26, 2077
    • 1842 पटक पढिएको
    • संवादताता
  • दूधकोसी जलविद्युत आयोजना : अब राष्ट्रिय गौरवका आयोजना

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, जेठ २१–दूधकोसी जलविद्युत आयोजना राष्ट्रिय गौरवका आयोजनामा राखिएपछि जिल्लाबासी हर्षित बनेका छन् । उक्त जलविद्युत आयोजनालाई गत जेठ १५ गते बजेट प्रस्तुकका क्रममा राष्ट्रिय गौरवका आयोजनामा प�

    • प्रकाशित मितिः जेठ 21, 2077
    • 1945 पटक पढिएको
    • संवादताता
  • रेडपाण्डाको फोटो उपलब्ध गराउने पुरस्कृत

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १६–केपिलासगढी गाउ“पालिका वडा नं १ फेदीले दुर्लभ रेडपाण्डाको फोटो र भिडियो उपलब्ध गराउनेलाई पुरस्कृत गरेको छ । स्थानीय छिमालुङ सामुदायिक वनमा रहेको लोपोन्मुख रेडपाण्डाको फोटो र भिडियो �

    • प्रकाशित मितिः जेठ 16, 2077
    • 2321 पटक पढिएको
    • संवादताता
  • प्रकृतिको साथी

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, बैशाख १९–‘उलुलुलु...उलुलुलु गर्ने लाटोकोसेरो चरा प्रकृतिको साथी हो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति मावि कक्ष्ाँ–५ मा अध्ययरत सायाहाङ राईले भने–‘यसलाई मार

    • प्रकाशित मितिः वैशाख 19, 2077
    • 2092 पटक पढिएको
    • संवादताता
  • खोटाङमा हिमपात

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १४–जिल्लाको लेकाली क्षेत्रमा हिउ परेको छ । केपिलासगढी गाउ“पालिकाको लौरे, चिलिमढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, छागे, साकेला गाउ“पालिकाको टेम्के लगायतका लेकाल�

    • प्रकाशित मितिः फागुन 14, 2076
    • 2074 पटक पढिएको
    • संवादताता
  • ‘दुई वर्षसम्ममा नेपाल अध्यारो मुक्त हुन्छ’ : मन्त्री पुन 

    नमस्ते खोटाङ संवाददाता– रभुवा (खोटाङ) पुस २२,–उर्जा मन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रै नेपाल अध्यारो मुक्त हुने बताएका छन् । पुस २२ गते दूधकोसी जलविद्युत आयोजनाको निरीक्षणको क्रममा त्यसो भनेका हुन् । मन्त्री पुनल�

    • प्रकाशित मितिः पुस 22, 2076
    • 2193 पटक पढिएको
    • संवादताता
  • जताततै हिउ, जाडो बढ्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लाका अधिकांश लेकाली क्षेत्रमा हिउ परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटनको केन्द्र रुपाकोट, साकेला गाउ“पालिकाको टेम्के, ऐसेलुखर्क गाउ“पालिकाको चित्रे, के

    • प्रकाशित मितिः पुस 19, 2076
    • 2129 पटक पढिएको
    • संवादताता
  • दूधकोसीको जलविद्युत आयोजनाको डिपिआरमा यस्तो छ 

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ २२–दूधकोसी जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । आगामी तीन महिनाभित्र सकेर सरकारलाई बुझाउ“ने तयारी गरिएको भदौ २१ गते दिक्तेलमा आयोजित सार्वजनिक �

    • प्रकाशित मितिः भदौ 22, 2076
    • 2499 पटक पढिएको
    • संवादताता
  • जडिबुटी खेतीमा आकर्षित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३२–जिल्लाका किसान जडिबुटी खेतीतर्फ आकर्षित भएका छन् । केपिलासगढी गाउ“पालिका, साकेला गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसान जडिबुटीतर्फ आकर्षित भएका हुन् ।यी पालिका

    • प्रकाशित मितिः जेठ 32, 2076
    • 3889 पटक पढिएको
    • संवादताता
  • भालुको आक्रमणबाट घाइते

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २–भालुको आक्रमणबाट चैत २ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३४ वर्षीय दिनेश गिरी घाइते भएका छन् ।दिउसो करिब १२ बजेतिर कोप्चे सामुदायिक वनमा भालुको आक्रमण गरेको खोटाङका प्

    • प्रकाशित मितिः चैत 2, 2075
    • 2060 पटक पढिएको
    • संवादताता
  • खोटाङमा भीषण आगलागी, छ घर नष्ट, आगो अझै नियन्त्रण बाहिर

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, चैत १–जिल्लाको उत्तरी क्षेत्र दुबेकोल र माक्पामा सुक्रबार दिउसो भीषण आगलागी भएको छ । रावाबेसी गाउ“पालिका–५ दुबेकोलस्थित गढीथुम्की सामुदायिक वनबाट फैलिएको आगोले छ घर जलेर नष्ट भएको छ । दिउ�

    • प्रकाशित मितिः चैत 1, 2075
    • 2402 पटक पढिएको
    • संवादताता
  • तावाभन्ज्याङमा ताल बन्दै

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, फागुन १४–साकेला गाउ“पालिकाको वडा नं ३ खिदीमास्थितत तावा भन्ज्याङमा ताल निर्माण गरिने भएको छ । उक्त ताल करिब सात मिटरको बन्ने भएको हो । यसका लागि प्रारम्भिक अध्ययन सकिएको छ । उक्त अध्ययन गत आर्�

    • प्रकाशित मितिः फागुन 14, 2075
    • 2341 पटक पढिएको
    • संवादताता
  • मझुवागढी र रुपाकोट क्षेत्रको जग्गा बारे छानविन सुरु

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, फागुन ९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवागढी क्षेत्र र पर्यापर्यकीय रुपाकोट क्षेत्रको जग्गा व्यक्तिको नाममा भएको खुलासापछि त्यसको अनुसन्धान बढाइएको �

    • प्रकाशित मितिः फागुन 9, 2075
    • 1840 पटक पढिएको
    • संवादताता
  • वन विनाश प्रकरण छानविन प्रभावित

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, फागुन ८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवागढीको वन फडानी प्रकरणको छानविन प्रक्रिया प्रभावित भएको छ । कालिका भगवती मन्दिर हुदै मझुवागढी क्षेत्रसम्म सडक �

    • प्रकाशित मितिः फागुन 8, 2075
    • 1967 पटक पढिएको
    • संवादताता
  • ऐतिहासिक उत्सव

    सविना अछामे- खोटाङ, माघ २३–उसै त जालपा कहिल्यै पुगेकी थिइन । त्यहा“ लाटकोसेरो तथा हुच्चील उत्सव हुन्छ भन्ने सुन्नासाथ जाने रहर जाग्यो । माघ १८ र १९ गते भएको उत्सवको उद्घाटनको दिन दिक्तेलबाट हिडियो । हुर्लुङ पुगेपछि स्वागतको

    • प्रकाशित मितिः माघ 23, 2075
    • 2198 पटक पढिएको
    • संवादताता
  • लाटकोसेरो तथा हुच्चील उत्सवको रौनक

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, माघ १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपामा लाटकोसेरो तथा हुच्चील उत्सव शनिबार सकिएको छ । प्रकृतिको साथी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ को आयोजनामा सुक्रबार सुरु उत्स�

    • प्रकाशित मितिः माघ 19, 2075
    • 2938 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित