नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत २–भालुको आक्रमणबाट चैत २ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३४ वर्षीय दिनेश गिरी घाइते भएका छन् ।
दिउसो करिब १२ बजेतिर कोप्चे सामुदायिक वनमा भालुको आक्रमण गरेको खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । उपचारका लागि दिक्तेल अस्पताल ल्याइए पनि असम्भव भएपछि थप उपचारका लागि शनिबार साझ काठमाडौंको ट्रमा सेन्टरमा रेफर गरिएको डिएस्पी केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित