खोटाङमा हिमपात

  • प्रकाशित मितिः फाल्गुन 14, 2076
  • 115 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १४–जिल्लाको लेकाली क्षेत्रमा हिउ परेको छ । केपिलासगढी गाउ“पालिकाको लौरे, चिलिमढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, छागे, साकेला गाउ“पालिकाको टेम्के लगायतका लेकाली ठाउ“हरुमा फागुन १३ गते राती हिउ परेको हो ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2020 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित