ताजा अपडेट

    Showing 1,741-1,760 of 2,390 items.
  • राष्ट्रिय समाचार समितिको ६० औं वार्षिक उत्सवको अवसरमा पत्रकार मगर पुरस्कृत

    सविना अछामे–खोटाङ, फागुन ७–जिल्लाका पत्रकार केदार मगर पुरस्कृत भएका छन् । राष्ट्रिय समाचार समितिको ६० औं वार्षिक उत्सवको अवसरमा मगर पुरस्कृत भएका हुन् ।प्रदेश नम्बर १ को सर्वोत्कृष्ट समाचारदाताका रुपमा नगद १५ हजार रुपैया

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 1240 पटक पढिएको
    • संवादताता
  • क्यान अध्यक्षमा बजिमय

    सविना अछामे–खोटाङ फागुन ७–कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा खोटाङको अध्यक्षमा मनोजकुमार बजिमय चयन भएका छन् । फागुन ६ गते दिक्तेलस्थित श्रेष्ठ होटलमा भएको प्रथम साधरणसभा तथा जिल्ला अधिवेशनबाट बजिमय सर्व�

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 1177 पटक पढिएको
    • संवादताता
  • कदुवामा दूधकासीको पानी

    सविना अछामे–खोटाङ, माघ ७–हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनीडाडा“ कदुवाका स्थानीयले दूधकोसीको पानी लिफ्टिङ गरेर गाउ“मा निकालेका छन् । यहा“का स्थानीयले दूधकोसी नदीबाट करिब एक हजार सात सय ९० मिटरमाथि पानी निकालेका हुन�

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 1343 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्कमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविर सकियो, चार सय ७७ जनाले स्वास्थ्य परीक्षण गराए

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ६–ऐसेलुखर्कमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविर सकिएको छ । फागुन ५ र ६ गते भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा चार सय ७७ जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ ।जनसेवा समाज

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 1308 पटक पढिएको
    • संवादताता
  • सवारी दुर्घटना बढेको बढ्यै, ट्याक्टर दर्घटनामा मात्रै छ जनाले ज्यान गुमाए

    दिक्तेलको हाटडाडामा सवारी दुर्घटना लगायत अन्य जनचेतना मुलक गीत गाउदै बिराज गन्दर्भ र हेमराज गन्दर्भ । तस्बिर : नमस्ते खोटाङ  नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ६–जिल्लामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ह्वात�

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 1169 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्कमा सुरु स्वास्थ्य शिविरको पहिलो दिन तीन सय बढी विरामीले सेवा पाए

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ५–ऐसेलुखर्कमा फागुन ५ गते सुरु निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन दुई सय २३ जनाले उपचार पाएका छन् । जनसेवा समाज नेपाल र D2N फाउण्डेशन अमेरिकाको साझेदारीमा कोरोना सहायता परियोजनाले ऐसेलु

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 1288 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङ नगरपालिकाको धितुङ उज्यालो वडा घोषणा

    सविना अछामे–खोटाङ, फागुन ५– हलेसी तुवाचुङ नगरपालिका वडा नं– ८ धितुङलाई उज्यालो वडा घोषण गरिएको छ । नगरपालिकाको उज्यालो घोषणा कार्यक्रम अन्तरगत नगरको वडा नं ८ धितुङका ६ सय घर धुरीमा विद्युत विस्तार गरी फागुन ४ गते उज्यालो व

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 1147 पटक पढिएको
    • संवादताता
  • कांग्रेसले खोटाङमा तेश्रो चरणको आन्दोलन सुरु ग¥यो

    सविना अछामे–खोटाङ, फागुन ४–खोटाङ कांगे्रसले संसद विघटन विरुद्घ तेश्रो चरणको विरोध प्रदर्शन सुरु गरेको छ । पुस–५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा कांग्रेसले फागुन ३ गते तेस्रो चरणको विरोध प्र�

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 1332 पटक पढिएको
    • संवादताता
  • खोटाङमा ट्याक्टर दुर्घटना हुदा युवकको मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ४–ट्याक्टर दुर्घटनामा फागुन ४ गते युवकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माबाट अल्छेढुङ्गा आउदै गरेको को २ त ८५७९ नम्बरको ट्याक्टर छाकालुङ खोलामा दुर्घटना ह�

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 1410 पटक पढिएको
    • संवादताता
  • खोटाङमा दोश्रो चरणको खोप सुरु

    सविना अछामे–खोटाङ, फागुन ३–जिल्लामा कोभिड–१९ विरुद्घको दोश्रो चरणको खोप सुरु गरेको हो । पहिलो चरणमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई खो

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 1319 पटक पढिएको
    • संवादताता
  • भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

    सविना अछामे–खोटाङ, फागुन ३ –जिल्लास्थित संयुक्त संघर्ष समितिले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । गत माघ २१ गते बल�

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 1207 पटक पढिएको
    • संवादताता
  • साइनोको संगीतमय प्रस्तुति

    सविना अछामे–खोटाङ, फागुन १–साइनो कला केन्द्रले सांगीतिक प्रस्तुति गरेको छ । आफ्नो वार्षिक उत्सवका अवसरमा सांगीतिक प्रस्तुति दिएको हो । यो अवसरमा उत्कृष्ट प्रशिक्षार्थी रीता लयालु पुरस्कृत भएकी छन् । उनले नगद पा“च हजार

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 1602 पटक पढिएको
    • संवादताता
  • ट्याक्टरले किचेर दिक्तेलमा गेलाल भान्जाको मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–ट्याक्टरले किचेर दिक्तेलबजारमा एक जनाको ज्यान गएको छ । दिक्तेलको हाटडाडा“बाट रत्नपार्क जादै गरेको ना ५ त ६६९१ नम्बरको ट्याक्टरले किचेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ का गो�

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 1265 पटक पढिएको
    • संवादताता
  • सेनेटरी प्याड बनाउ“ने शीप बाड्दै कविता

    सविना अछामे– खोटाङ माघ २९–ऐसेलुखर्क गाउ“पालिका–३ ऐसेलुखर्ककी १६ वर्षीया कविता वन एउटा अभियानमा जुटेकी छन् । गाउ“पालिकाभरिका किसोरीहरुलाई सेनेटरी प्याड बनाउ“ने शीप दिने अभियानमा जुटेकी हुन् । उनले ऐसेलुखर्कका कर�

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 1092 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्रीको कदम विरुद्ध जनता समाजवादीले दिक्तेलमा मसाल जुलुस निकाल्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २८–प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध जनता समाजवादी पार्टीले माघ २८ गते दिक्तेलमा मसाल जुलुस प्रदर्शन गरेको छ । दिक्तेलको किरात चौकबाट सुरु मसाल जुलुस बेसक्याम्प आएर कोणसभामा पर�

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 1302 पटक पढिएको
    • संवादताता
  • भागरथीको बलात्कारपछि हत्याको विरोधमा पञ्च माविका विद्यार्थीहरुद्वारा गृहमन्त्रीलाई ज्ञापन

    सविना अछामे–खोटाङ, माघ २८–बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै पञ्च माविका विद्यार्थीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 1174 पटक पढिएको
    • संवादताता
  • खसी, बाख्रा र भेडालाई पिपिआर खोप

    सविना अछामे–खोटाङ, माघ २८–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा खसी, बाख्रा र भेडालाई पिपिआर विरुद्घको खोप दिन थालिएको छ । भेडा बाख्रालाई रोगबाट बचाउ“न पिपिआर विरुद्धको खोप लगाइएको हो ।उक्त गाउ“पालिकाको ७ वटै वडामा पिपिआर ख

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 1376 पटक पढिएको
    • संवादताता
  • नेकपा विभाजन : को कुन पक्षमा ?

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २७–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको सङ्घारमा उभिएको छ । कानुनतः विभाजन नभए पनि नेताहरुको मनोस्थिति भने पूर्ण रुपमा टुक्रिएको छ । यसको प्रभाव जिल्लातहसम्मै झरेको छ । यसमा खोटाङ पनि

    • प्रकाशित मितिः माघ २७, २०७७
    • 1338 पटक पढिएको
    • संवादताता
  • महिला–दलित वडा सदस्यहरुलाई नेतृत्व विकास तालिम

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २७–रावाबेसी गाउ“पालिकाका महिला–दलित वडा सदस्यहरुलाई नेतृत्व विकास तालिम दिइएको छ । स्थानीय तहमा निर्वाचित महिला–दलित वडा सदस्यहरुको क्षमता विकास गर्न तालिम दिलाइएको हो ।‘सि लिड्�

    • प्रकाशित मितिः माघ २७, २०७७
    • 1398 पटक पढिएको
    • संवादताता
  • ठगी हुनबाट जोगाउ

    सविना अछामे-खेटाङ माघ २७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आप्रवासी कमदारले वैदेशिक रोजगारीमा भइरहेको ठगी रोक्न माग गरेका छन् । आप्रवासी कामदार हकहित संरक्षण केन्द्रमा आवद्घ आप्रवासी कामदारले त्यस्तो माग राखेका हुन् �

    • प्रकाशित मितिः माघ २७, २०७७
    • 1218 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित