नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ७–भिटामिन ए र जुकाको औपाधी खुवाउ“न सुरु गरिएको छ । कात्तिक ७ गते विहानैदेखि छ महिनादेखि पा“च वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पा“चसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउ“न सुरु गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलका अनुसार कात्तिक ७ र ८ गते खोटाङका छ महिनादेखि पा“च वर्षसम्मका १७ हजार एक सय ४६ बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पा“च वर्षसम्मका १३ हजार पा“च सय १९ बालबालिकालाई जुकाको औषधी खुवाइने छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १५–रावाबेस�... ... ...
सविना अछामे–खोटाङ, भदौ १४–खोटाङको केपिलासगढी �... ... ...
सविना अछामे–खोटाङ, भदौ १३–दिक्तेलमा नेवार समु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १३–भोटकोशी �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित