सविना अछामे–
खोटाङ, भदौ ४–ऐसेलुखर्क गाउ“पालिका–४ जलेश्वरीका स्थानीयले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई अवैध भरुवा बन्दुक बुझाएका छन् । उनीहरुले सात नाल साबुत भरुवा बन्दुक र दश नाल बेसाबुत नाल बुझाएका हुन् ।
भदौ ३ गते स्थानीयले बुझाएको भरुवा बन्दुक भदौ ४ गते जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक गरिएको हो । उक्त बन्दुक सुरक्षित राख्न प्रहरीलाई दिइने प्रजिअ शर्माले बताए । खोटाङ अबैध हतियारमुक्त बनाउ“ने उद्देश्यले हतियार संकलन अभियान सुरु गरिएको शर्माले सुनाए ।
प्रतिक्रिया दिनुहोस
तीर्थराज भट्टराई- काठमाडौंको व्यस्तता, मन्त्राल�... ... ...
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित