सविना अछामे–
खोटाङ, असोज १०–अखिल नेपाल महिला संघ (क्रान्तिकारी) साकेला गाउ“पालिका खोटाङको भेलाले निर्मला राईको संयोजकत्वमा २३ सदस्यीय प्रथम साकेला गाउ“पालिका सम्मेलन आयोजक समिति गठन गरेको छ ।
भेलाले असोज मसान्तसम्म वडा र कात्तिक ११ गते पालिका सम्मेलन सम्पन्न गर्ने निणर्य गरेको छ । कार्यक्रम नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, साकेला गाउ“पालिका सहइन्चार्ज बिर्सिका राई लगायतको आतित्थ्यतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित