सविना अछामे–
खोटाङ, असोज १३–नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका एक कर्मचारी मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका मनोरथ बास्तोला रावाबेसी गाउ“पालिका–३ लामिडा“डाको तिर्पामा मृत फेला परेका हुन् ।
मिटर रिडर गर्न तिर्पा पुगेका बास्तोला बास बसेकै ठाउ“मा मृत फेला परेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले बताए । बास्तोला ५–६ वर्षदेखि विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रमा कार्यरत थिए । असोज ११ गते सोमबार बिहान अबेरसम्म नउठेपछि उठाउन जा“दा बास्तोला मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित