ताजा अपडेट

    Showing 1,721-1,740 of 2,446 items.
  • कोरोना संक्रमित : हेलिकोप्टर चार्टर गर्दै उपचारमा जादै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १५–कोरोना संक्रमण बढ्दै गएपछि थप उपचारका लागि संक्रमितले हेलिकोप्टर चार्टर गरेर अन्यत्र जान वाध्य भएका छन् । जिल्लामा कोरोना संक्रमण दिनानुदिन बढ्दै जानुका साथै जिल्लामा उपचारको राम्रो

    • प्रकाशित मितिः जेठ 15, 2078
    • 1508 पटक पढिएको
    • संवादताता
  • किरातीको उभौली : विधि मात्र फुकाइयो

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, जेठ १२–यो वर्ष किराती समुदायले विधि मात्र गरेर उभौली पर्व सुरु गरेका छन् । यो वर्ष कोरोना कहरले कुल तथा प्रकृतिको पूजा आराधना गरी विधि मात्र फुकाएका हुन् । ढोल, झ्याम्टाको तालमा साकेला नाचेर उ�

    • प्रकाशित मितिः जेठ 12, 2078
    • 1220 पटक पढिएको
    • संवादताता
  • खोटाङमा हेलिकोप्टर चार्टर गर्न वाध्य छन् संक्रमित, संक्रमितको संख्या ५ सय ११ जना पुग्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १०–कोरोना संक्रमितले थप उपचारका लागि हेलिकोप्टर चार्टर गरेर अन्यत्र जान वाध्य छन् । जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएकाले महङ्गोमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं जान वाध्य भएका हुन्

    • प्रकाशित मितिः जेठ 10, 2078
    • 1447 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र सिल

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ७–दिक्तेल बजार लगायतका नगरक्षेत्र जेठ ७ गतेदेखि सिल गरिएको छ । कोरोना भाइरसको दोश्रो लहरको उच्च जोखिम देखिएकोले अर्को निर्णय नभएसम्मका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाक्षेत्र सि

    • प्रकाशित मितिः जेठ 7, 2078
    • 1846 पटक पढिएको
    • संवादताता
  • कोनोनाले राजभण्डारीको निधन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ७–दिक्तेल अस्पतालमा कोरोनाले एक जनाको निधन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५४ वर्षीय प्रदीप राजभण्डारीको जेठ ६ गते राती निधन भएको हो ।स्वास प्रश्वासमा समस्या आएपछि दिक�

    • प्रकाशित मितिः जेठ 7, 2078
    • 1170 पटक पढिएको
    • संवादताता
  • खोटाङको नेर्पामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु, दुई जना घाइते

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ६–ट्याक्टर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । अन्य दुई जना गम्भिर घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभन्ज्याङबाट मिक्स्चर बोकेर मध्यपहाडी लोकमार्गत�

    • प्रकाशित मितिः जेठ 6, 2078
    • 1053 पटक पढिएको
    • संवादताता
  • खोटाङको ऐसेलुखर्कमा कोरोनाले बृद्धको मृत्यु

    नमस्ते खोटाङ संवाददाताखोटाङ, जेठ १–कोरोनाले एक बृद्धको ज्यान गएको छ । ऐसेलुखर्क गाउ“पालिका–३ ऐसेलुखर्कका ७८ वर्षीय पुरुषको जेठ १ गते विहान मृत्यु भएको हो ।बृद्धको विहान करिब साडे छ बजेतिर मृत्यु भएको ऐसेलुखर्क गाउ“पाल�

    • प्रकाशित मितिः जेठ 1, 2078
    • 1238 पटक पढिएको
    • संवादताता
  • रावाबेसी गाउ“पालिका सिल

    सविना अछामे-खोटाङ, बैशाख २९–रावाबेसी गाउ“पालिकाले कोभिड –१९ संक्रमण नियन्त्रणका लागि सिमा नाका सिल गरेको छ । जिल्लाको छिमेकी पालिकामा संक्रमितको संख्या बढिरहेको अवस्थामा बैशाख २६ गतेदेखि ७ दिनका लागि पालिका प्रवेश गर्न

    • प्रकाशित मितिः वैशाख 28, 2078
    • 1442 पटक पढिएको
    • संवादताता
  • रेन्बो ट्राउटको केन्द्रविन्दु बन्दै खिदिमा मखमले

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २७–साकेला गाउ“पालिका–३ खिदिमा मखमले यत्तिखेर प्राय सबैको गन्तव्यको केन्द्र बनेको छ । यसको कारण हो रहर लाग्दो रेन्बो ट्राउट व्यवसाय । यहा“का युवाले अघिल्लो वर्षबाट सुरु गरेको रेन्�

    • प्रकाशित मितिः वैशाख 27, 2078
    • 1537 पटक पढिएको
    • संवादताता
  • खोटाङमा कोरोना प्रकोप तिब्र, संक्रमितको संख्या ३६ पुग्यो

    सविना अछामे–खोटाङ, बैशाख २६–जिल्लामा कोरोना संक्रमण तिब्र रुपमा बढेको छ । हलेसी तुवाचुङ नगरपालिकामा बैशाख २६ गते गरिएको परीक्षणमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ जनाको एन्टीजेन परीक्षण गर्दा आठ जनालाई कोरोना सं�

    • प्रकाशित मितिः वैशाख 26, 2078
    • 1408 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा एक स्वास्थ्यकर्मी सहित थप चार जनामा कोरोना संक्रमण

    सविना अछामे–खोटाङ, बैशाख २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा स्वास्थ्यकर्मी सहित थप चार जनामा कोरोना संक्रमण भएको छ । बैशाख २४ गते पाच जनामा गरिएको एन्टिजेन परीक्षणमा एक स्वास्थ्यकमर्मी सहित चार जनामा कोरोना संक्रम�

    • प्रकाशित मितिः वैशाख 24, 2078
    • 1272 पटक पढिएको
    • संवादताता
  • कोरोना महामारीमा खटिएका चिकित्सकको मृत्यु भए उनका परिवारलाई २५ लाख क्षतिपूर्ति दिने

    सविना अछामे–खोटाङ, बैशाख २३–प्रदेश नम्बर १ सरकारले कोरोना महामारीमा मृत्यु हुने चिकित्सकका परिवारलाई २५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । कोरोना भाइरस पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक�

    • प्रकाशित मितिः वैशाख 23, 2078
    • 1197 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मा प्रवेश गर्न अनिवार्य पीसीआर रिपोर्ट

    सविना अछामे–खोटाङ, बैशाख २३–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा प्रवेश गर्न पीसीआर रिपोर्ट चाहिने भएको छ । कोरोना महामारीका बेला पालिका प्रवेश गर्ने व्यक्तिको पीसीआर परीक्षण रिर्पोट अनिवार्य गरेको हो । गाउ“पालिका अध्यक्�

    • प्रकाशित मितिः वैशाख 23, 2078
    • 1197 पटक पढिएको
    • संवादताता
  • स्वास्थ्यकर्मी सहित थप ६ जनामा कोरोना, खोटाङमा १२ जना पुग्यो

    सविना अछामे–खोटाङ, बैशाख २२–दिक्तेलमा स्वास्थ्यकर्मी सहित छ जनालाई कोरोना संक्रमण भएको छ । बैशाख २२ गते जिल्ला अस्पतालमा गरिएको ३९ जनाको एन्टिजेन परीक्षण गर्दा छ जनामा कोरोना संक्रमण देखिएको हो ।योसंग खोटाङमा १२ जनामा को�

    • प्रकाशित मितिः वैशाख 22, 2078
    • 1405 पटक पढिएको
    • संवादताता
  • करेन्ट लागेर बालकको मृत्यु

    सविना अछामे–खोटाङ, बैशाख २२–विद्युतको पोलबाट करेण्ट लागेर एक बालकको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा १० वर्षीय बालक टिकिहाङ राईको बैशाख २२ गते ज्यान गएको हो । बिहान करिव आठ बजेतिर नजिकै फूपूको घर जाने क्रम�

    • प्रकाशित मितिः वैशाख 22, 2078
    • 1249 पटक पढिएको
    • संवादताता
  • बैंकका लागि समय तालिका

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २१–जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालित विभिन्न बैंकहरुका लागि समय तालिका निर्धारण गरेको छ । बैशाख २१ गते प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको संयोजकत्वमा बसेक�

    • प्रकाशित मितिः वैशाख 21, 2078
    • 1424 पटक पढिएको
    • संवादताता
  • खोटाङमा फेरि दुई जनामा कोरोना पुष्टि

    सविना अछामे–खोटाङ, बैशाख २१–जिल्लामा फेरि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१ का २१ र वडा नं–२ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।दिक्तेल अस्पतालमा बैशा�

    • प्रकाशित मितिः वैशाख 21, 2078
    • 1249 पटक पढिएको
    • संवादताता
  • ‘मुन्धुम ट्रेल’ पदयात्रामा आन्तरिक पर्यटक

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, बैशाख २१–मुन्धुम ट्रेलमा पदयात्रा गर्नेको संख्या बढेको छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभामा पर्ने मुन्धुम ट्रेलमा पदयात्रा गर्नेको संख्या बढेको हो । गत साता सालपा विकास बैंकको टोली�

    • प्रकाशित मितिः वैशाख 21, 2078
    • 1436 पटक पढिएको
    • संवादताता
  • साइकल यात्री पराजुलीले मुन्धुम ट्रेल यात्रा गरे

    सविना अछामे-खोटाङ, बैशाख २१–झापा चन्द्रगढीका साइकल यात्री तेजप्रसाद पराजुली (एभरेष्टबाबु)ले मुन्दुम ट्रेल यात्रा गरेका छन् । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थलको पर्यटन प्रबद्र्धनका लागि परिकल्पना गरिएको म�

    • प्रकाशित मितिः वैशाख 21, 2078
    • 1751 पटक पढिएको
    • संवादताता
  • साकेलाका दुई जनामा कोरोना संक्रमण

    संक्रमित दिक्तेलको होटलमा बसेर गएका थिए नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २०–साकेला गाउ“पालिकामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साकेला गाउ“पालिका–१ बाझेच्यानडाडा“का ५३ र २० वर्षीय पुरुषमा कोरोना संक्�

    • प्रकाशित मितिः वैशाख 20, 2078
    • 1194 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित