सविना अछामे–
खोटाङ, कात्तिक १४–क्यान्सर रोगी एक बालकलाई पत्रकार उजुर राईले आर्थिक सहयोग गरेका छन् । राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कका ६ वर्षीय पुरुषोत्तम कट्वाललाई नगद १५ हजार सहयोग गरेका हुन् ।
कात्तिक १३ गते प्रेस सेन्टरको दिक्तेलस्थित कार्यालयमा बालकका बुवा लेखबहादुर कट्वाललाई उपलब्ध गराएका हुन् । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य टंक राईले पनि ३ हजार रुपैया“ सहयोग गरेका छन् ।
बल्ड क्यान्सरबाट पीडित बालकको उपचारमा आर्थिक अभाव भएपछि सहयोगको याचना गरेका थिए । बालकको काठ्माण्डौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित