प्रशव पीडाकी तीन महिलाको उद्धार

  • प्रकाशित मितिः कार्तिक २२, २०७८
  • 920 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, कात्तिक २२–सुत्केरी ब्यथाले छटपटाइरहेका तीन जनालाई कात्तिक २२ गते उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की २३ वर्षीया दीपा आचार्य, २४ वर्षीया मेनुका खड्का र साकेला गाउ“पालिका–५ की २४ वर्षीया सुनिता राईको उद्धार गरिएको हो ।
स्थानीय स्वास्थ्य संस्थाहरुमा प्रसुति हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकोप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रजिअ विकल श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित