सविना अछामे––
खोटाङ, कात्तिक २६–जिल्लास्थित पत्रकारहरुले जिल्लाको बेथिति रोक्न प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल समक्ष सुझाव दिएका छन् । कात्तिक २६ गते प्रजिअले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा बेथिति प्रसस्त देखिएको र त्यसलाई रोक्न सुझाव दिएका हुन् ।
विद्युत, इन्टरनेट, दैनिक उपभोग्य वस्तु, यातायात लगायतका क्षेत्रमा समस्या देखिएकाले यसको समाधानका लागि प्रजिअले भूमिका निर्वाह गर्नु पर्ने सुझाव दिएका हुन् । प्रजिअ दाहालले मध्यपहाडी र सगरमाथा लोकमार्ग, हलेसी लगायतको समस्या तथा अन्य प्रश्न उठेका समस्याको समाधानका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित