सविना अछामे-खोटाङ, बैशाख १२– रावावेसी गाउ“पालिकामा पानीसंगै परेको असिनाले लाखौंको क्षती गरेको छ । वैशाख २ गते राती पानीसंगै परेको असिनाले रावावेसी गाउ“पालिका–६ हौंचुरको पैया“मा करिब ५२ हेक्टर क्षेत्रफलमा लगाइएको २३ �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ११–हलेसीबाट सप्तरी जादै गरेको बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् । हलेसी दर्शनमा आएका तीर्थालु बोकेको बा ३ ख ९२८५ नम्बरको बस बैशाख ११ गते विहान हलेसी तुवा�
सविना अछामे-खोटाङ, बैशाख १०–दूधकोसी जलविद्युत आयोजनाबाट रावाबेसी गाउ“पालिका भित्र डुवान हुने जग्गाको लगत निकालिएको छ । खोटाङको रावाबेसी गाउ“पालिका–३ लामीडा“डा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउ“पालिका–६ भदौरेको सिम�
सविना अछामे–खोटाङ, बैशाख १०–रावाबेसी गाउ“पालिकाले फलफूल किसान पेन्सन कार्यक्रम सुरु गरेको छ । फलफुल खेतीबाट किसानलाई भविष्यमा पेन्सनको रुपमा नियमित आम्दानीको व्यवस्थाका लागि गाउ“पालिकाले किसान पेन्सन कार्यक्रम सुर�
सविना अछामे–खोटाङ, बैशाख १०–टाटासुमो दुर्घटना हुदा तीन जना घाइते भएका छन् । केपिलासगढी गाउ“पालिकाको बाक्सिलाबाट हलेसी जादै गरेको ज १ ज २१४ नम्बरको टाटासुमो बैशाख १० गते विहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ९–चट्याङले एक बृद्धको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको बैशाख ९ गते विहान मृत्यु भएको हो ।विहान आठ बजे घरमा चिया पिइरहेको ब�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ९–प्रेस संगठन खोटाङको अध्यक्षमा रामधन राई निर्वाचित भएका छन् । दिक्तेलमा आयोजित पा“चौं भेलाले राईको अध्यक्षतामा संगठन निर्माण गरिएको हो ।संगठनको उपाध्यक्षमा असल चरित्र राई, सचिवमा स�
सविना अछामे–खोटाङ वैशाख ८–कारोनाविरुद्घको पहिलो डोज खोप लगाएकाहरुलाई बैशाख ७ गतेबाट दोश्रो खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा कोभिड–१९ विरुद्घ पहिलो खोप लगाएकाहरुलाई दोश्रो डोज खोप सुरु दिन सुरु गरिएको हो । यसअघि पहि�
सविना अछामे–खोटाङ, वैशाख ८–खोटेहाङ गाउ“पालिकामा चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी गरिएको छ । खोटेहाङ गाउ“पालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आगामि वैशाख १२ गतेदेखि १५ गते
सविना अछामे–खोटाङ, वैशाख ८–दिपु्रङ चुइचुम्मा गाउ“पालिका–१ याम्खाका वडा सदस्य नारायणप्रसाद श्रेष्ठको निधन भएको छ । वर्षदिनदेखि जन्डिसले थलिएका श्रेष्ठको ६७ वर्षको उमेरमा बैशाख ७ गते निधन भएको हो ।श्रेष्ठको बयोधा अस्प�
सविना अछामे–खोटाङ, वैशाख ७–खोटेहाङ गाउ“पालिकाका एक जनामा कोरेना संक्रमण भएको पुष्टि भएको छ । बैशाख ७ गते प्रदेश नम्बर १ मा १७ जना कोरोना संक्रमित थप ह“ुदा खोटेहाङ गाउ“पालिकाका एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विका�
सविना अछामे–खोटाङ वैशाख ७–कर्मचारीको निधनमा जनतेढुंगा गाउ“पालिकाले शोक विदा दिएको छ । सहायक कम्प्युटर अपरेटर बलराम राइको निधनमा गाउ“पालिकाले बैशाख ७ गते गाउ“पालिकाका सरकारी कार्यालयहरुमा शोक बिदा दिएको हो । जन्ेतढ�
सविना अछामे–खोटाङ, वैशाख ७–माटिकोरे खेल मैदानमा आयोजित १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चुमेको छ । बैशाख ६ गते सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २२ स्�
सविना अछामे–खोटाङ वैशाख ६– सडक स्तरोन्नतीको माग गदैृ खोटाङ यातायात प्रालिले घुर्मी–कटारी मिरचैया सडकमा अनिश्चित कालका लागि यातायात सेवा बन्द गरेको छ । सिरहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतिका लागि आ�
सविना अछामे–खोटाङ, बैशाख २–कोसीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु भएको छ । बराहापोखरी गाउ“पालिका–५ चमारेघाटस्थित दूधकोसी नदीमा पौडी खेल्ने क्रममा उक्त गाउ“पालिका–३ सिन्ताङका १७ वर्षीय मोहन राउतका बैशाख २ गते विहान �
सविना अछामे–खोटाङ, बैशाख २–दिपु्रङ चुइचुम्मा गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । करिब डेढ महिना म्याद बा“की रह“दा दिक्तेल रुपाकोट मझुवागढी नगरपाल
सविना अछामे–खोटाङ चैत ३१–साकेला गाउ“पालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी छात्रामाथि शिक्षकबाटै कुटपिट भएको गुनासो आएका छ । छात्रातर्फको १५ सय मिटर दौड प्रतियोगितामा सहभागी साकेला गाउ“पालिका–५
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३१–दिक्तेल रत्नपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । दिक्तेलबजारको रत्नपार्कस्थित गणेश फर्निचरमा चैत ३१ गते विहान करिब साडे चार बजेतिर आगलागी हुदा ५० लाख बढीको क्षति भएको छ ।प्र
सविना अछामे–खोटाङ, चैत ३०– दिप्रङ चुइचुम्मा गाउ“पालिकाले मौरी पालनसम्बन्धी तालिमको आयोजना गरेको छ । गाउ“पालिकाले सातै वडाका मौरी पालकहरुलाई तालिम दिलाएको हो ।मौरी पालनसम्बन्धी व्यवहारिक ज्ञान दिन दुई दिने तालिम आयोज�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २१–प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यो युग विकास र समृद्धिको युग भएको बताएका छन् । चैत २१ गते दिक्तेल सोल्मामा कम्पोष्ट मल उद्योगको उद्घाटन मुख्यमन्त्री राईले त्यसो भनेका हुन् ।�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित