नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १६–जाडो बढेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रभित्रको विद्यालय बन्द गरेको छ । हिउ“ परेपछि अत्याधिक जोडो बढेकाले दश दिनका लागि विद्यालय बन्द गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार नगरक्षेत्रभित्रका ९४ विद्यालय पुस २६ गतेसम्मका लागि बन्द गरिएको हो । हिउ“दे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको नगरप्रमुख रिजालले सुनाए ।
त्यस्तै जन्तेढुङ्गा गाउ“पालिकाले पनि जाडो बढेपछि विद्यालय बन्द गरेको छ । उक्त पालिकाले पुस १५ गतेदेखि २३ गतेसम्म एक साताका लागि विद्यालय बन्द गरेको हो । उक्त पालिकामा ३६ विद्यालय छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित