नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १४–जिल्लाका अधिकांश लेकाली क्षेत्रमा हिमपात भइरहेको छ । पुस १४ विहानैदेखि झरि सहित भएको हिमपातले जनजीवन प्रभावित भएको छ ।
रुपाकोट, लौरे, चिलिमढुङ्गा, देउराली, बहानेपोखरी, टेम्के, मैयु, रावाढाप, मुलडाडा“ लगायतका क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ । हिमपातले चिसो बढेको छ । यसले बृद्धबृद्धा तथा बालकालिकामा प्रभाव परेको छ । वर्षा र हिउ परेपछि किसान भने हर्षित छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित