सविना अछामे–
खोटाङ, पुस २८–जिल्लामा कोरोना संक्रमणको देखा परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक, जन्तेढुङ्गा गाउपालिकामा एक र रावाबेसी गाउपालिकामा एक जना गरी तीन जनामा कोरोना संक्रमण देखा परेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पुस २८ गते गरिएको एन्टीजेन परीक्षणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का एक जनालाई कोरोना पुष्टि भएको हो । त्यस्तै रावावेसी गाउ“पालिका–४ डुम्रेधारापानीका एक पुरुष र जन्तेढुङ्गा गाउ“पालिकामा एक कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कोरोना देखिएपछि नगर प्रमुख दीपनारायण रिजालको सचिवालयले सतर्कता अपनाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा–‘स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, मङ्सिर १७–स�... ... ...
सविना अछामे–खोटाङ, मङ्सिर १६–खोटेहाङमा नेकपा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १५–एमाल�... ... ...
सविना अछामे–खोटाङ, मङ्सिर १५–दिक्तेलस्थित ला�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १५–कोशी �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित