ताजा अपडेट

    Showing 1,661-1,680 of 2,446 items.
  • खोटाङमा उधौली साकेला नाचियो

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, पुस ४–जिल्लाको विभिन्न ठाउ“मा उधौलीको अवसरमा साकेला सिली नाचिएको छ । मझुवागढी, तुवाचुङ, कपासे भन्ज्याङ लगायतका विभिन्न ठाउ“मा साकेला सिली नाचिएको हो ।  मझुवागढीमा किरात राई यायोक्खा, �

    • प्रकाशित मितिः पुस 4, 2078
    • 1353 पटक पढिएको
    • संवादताता
  • हलेसीमा आठ लाख बढी भेटी सङ्कलन

    सविना अछामे–खोटाङ, मङ्सिर २९–त्रि–धार्मिकस्थल हलेसी मन्दिरमा १६ दिनमा आठ लाख भन्दा बढी आम्दानी भएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रमा रुपमा रहेको हलेसीमा मङ्सिर ६ देखि २२ गतेसम्ममा तीर्थालुबाट आ�

    • प्रकाशित मितिः मंसिर 29, 2078
    • 1076 पटक पढिएको
    • संवादताता
  • नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा टंक कटवाल

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, मङ्सिर २६–नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको अध्यक्षमा टंक कटवाल निर्वाचित भएका छन् । उक्त संगठनको मङ्सिर २५ गते सम्पन्न १२ औं जिल्ला अधिवेशनले कटवाललाई निर्विरोध निर्वाचित भएका हुन् । उ�

    • प्रकाशित मितिः मंसिर 26, 2078
    • 1165 पटक पढिएको
    • संवादताता
  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघको अध्यक्षमा रामधन राई निर्वाचित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २६–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङको चौथो जिल्ला अधिवेशनले रामधन राईको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको छ । मङ्सिर २५ गते जिल्ला समन्वय समिति खोटाङको सभा हलमा आयोजि�

    • प्रकाशित मितिः मंसिर 26, 2078
    • 1191 पटक पढिएको
    • संवादताता
  • सिंचाई गेट अब मानवअधिकार चौक

    सविना अछामे– खोटाङ, मङ्सिर २४–दिक्तेलको सिंचाई गेट अब मानवअधिकार चौक घोषित भएको छ । ७३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसरमा मानवअधिकार चौक घोषणा गरिएको हो । प्रतिनिधि

    • प्रकाशित मितिः मंसिर 24, 2078
    • 1230 पटक पढिएको
    • संवादताता
  • सुरु भयो कम्पोष्ट मल उत्पादन

    सविना अछामे– खोटाङ, मङ्सिर २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण अर्गानिक नगर बनाउ“ने उद्देश्यले सुरु गरिएको कम्पोष्ट मल उद्योगमा मल उत्पादन सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्था�

    • प्रकाशित मितिः मंसिर 22, 2078
    • 1918 पटक पढिएको
    • संवादताता
  • खोटाङका दशै पालिकामा कोरोना विरुद्धको खोप

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–मङ्सिर–२२ र २३ गते जिल्लाका दशवटै स्थानीय तहमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बा“की नागरिकलाई पायक पर्ने क्षेत्रमा खो�

    • प्रकाशित मितिः मंसिर 21, 2078
    • 1316 पटक पढिएको
    • संवादताता
  • खोटाङका सबै पालिकामा नेकपा माओवादी केन्द्रको अधिवेशन एकै साथ सम्पन्न

    सविना अछामे–खोटाङ, मङ्सिर १२–जिल्लाका सबै पालिकामा एकै साथ नेकपा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको छ । मङ्सिर ११ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको अधिवेशन जिल्लाका दशैवटा प�

    • प्रकाशित मितिः मंसिर 12, 2078
    • 1438 पटक पढिएको
    • संवादताता
  • खोटाङ कांग्रेस सभापतिमा विष्णुकुमार राई विजयी, जिल्ला कार्यसमिति पदाधिकारीमा राईको प्यानलै विजयी

    सविना अछामे–खोटाङ, मङ्सिर १०–नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा विष्णुकुमार राई विजयी भएका छन् । पूर्व पर्यटन राज्यमन्त्री समेत रहेका सर्वधन राईलाई ५९ मतले पछि पार्दै विजयी भएका हुन् ।पूर्व राज्यमन्त्री सर्वधन राई�

    • प्रकाशित मितिः मंसिर 10, 2078
    • 1353 पटक पढिएको
    • संवादताता
  • नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा सर्वधन राई र विष्णुकुमार राईको उम्मेद्वारी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ६–नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा पूर्व पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सर्वधन राई र कांग्रेस पूर्व सभापति विष्णुकुमार राईको उम्मेद्वारी परेको छ । सातौं जिल्ला अधिवेश�

    • प्रकाशित मितिः मंसिर 6, 2078
    • 1432 पटक पढिएको
    • संवादताता
  • राहदानी फारम सङ्कलन बन्द

    सविना अछामे–खोटाङ, मङ्सिर ५–जिल्ला प्रशासन कार्यालयले राहदानी (एमआरपी) फारम सङ्कलन बन्द गरेको छ । विद्युतीय राहदानी वितरणको तयारी भएकाले राहदानी फारम बन्द गरेको हो ।विद्युतीय राहदानी वितरणका लागि राहदानी फारम सङ्कलन नगर्

    • प्रकाशित मितिः मंसिर 5, 2078
    • 1292 पटक पढिएको
    • संवादताता
  • खोटाङ कांग्रेस सभापतिमा चार जनाको उम्मेदवारी घोषणा

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक ३०–कांग्रेसको जिल्ला अधिवेशनको रौनक बढेको छ । आगामी मङ्सिर ६ गते सम्पन्न हुने सातौ जिल्ला अधिवेशन नजिकै जादा कांग्रेसीजनमा अधिवेशनको रौनक बढेको हो । दौडधुप, कार्यकर्ता भेटघाट र छलफल

    • प्रकाशित मितिः कार्तिक 30, 2078
    • 1169 पटक पढिएको
    • संवादताता
  • एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि छानिए

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक २८–नेकपा एमालेले महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । कात्तिक १०–१२ गते चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि कात्तिक २६ गते बसेको एमाले खोटाङ सचिवालयको बैठकले प्रतिनिधि छनौट

    • प्रकाशित मितिः कार्तिक 28, 2078
    • 1364 पटक पढिएको
    • संवादताता
  • जिल्लाको बेथितिबारे प्रजिअसमक्ष अनुरोध

    सविना अछामे––खोटाङ, कात्तिक २६–जिल्लास्थित पत्रकारहरुले जिल्लाको बेथिति रोक्न प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल समक्ष सुझाव दिएका छन् । कात्तिक २६ गते प्रजिअले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा बेथ�

    • प्रकाशित मितिः कार्तिक 26, 2078
    • 1388 पटक पढिएको
    • संवादताता
  • नेकपा मालेका चार केन्द्रीय सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २५–नेकपा मालेका केन्द्रीय सदस्य केपी शर्मा फुयाल लगायत चार जनाले पार्टीबाट राजिनामा दिएका छन् । कात्तिक २५ गते संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीबाट राजिनामा दिएका हुन् ।खोटाङबाट �

    • प्रकाशित मितिः कार्तिक 25, 2078
    • 1052 पटक पढिएको
    • संवादताता
  • राष्ट्रिय जनगणनाका गणकले विवरण सङ्कलन सुरु गरे

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २५–राष्ट्रिय जनगणनाका लागि कात्तिक २५ गतेदेखि गणकहरु मार्फत विवरण सङ्कलन सुरु भएको छ । जिल्लाको करिब ४१ हजार घरपरिवारमा करिब दुई सय ९० जना गणक खटाइएको छ ।जिल्ला जनगणना कार्यालय खोटाङ�

    • प्रकाशित मितिः कार्तिक 25, 2078
    • 873 पटक पढिएको
    • संवादताता
  • प्रशव पीडाकी तीन महिलाको उद्धार

    सविना अछामे–खोटाङ, कात्तिक २२–सुत्केरी ब्यथाले छटपटाइरहेका तीन जनालाई कात्तिक २२ गते उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की २३ वर्षीया दीपा आचार्य, २४ वर्षीया मेनुका खड्का र साकेला गाउ“पालिका–५ की

    • प्रकाशित मितिः कार्तिक 22, 2078
    • 938 पटक पढिएको
    • संवादताता
  • पुरानो बैंक चौक अब शंखधर शाख्वा चौक

    सविना अछामे–खोटाङ, कात्तिक २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको बैंकचोकलाई राष्ट्रिय विभुति शंखधर शाख्वा बैंकचोक नामकरण गरिएको छ । नेपाल सम्वत ११४२ को अवसरमा कात्तिक १९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपा�

    • प्रकाशित मितिः कार्तिक 22, 2078
    • 1877 पटक पढिएको
    • संवादताता
  • पर्यावरणको सारथी माहुरी (तस्बिरहरु)

    • प्रकाशित मितिः कार्तिक 18, 2078
    • 1808 पटक पढिएको
    • संवादताता
  • गोदावरी तस्बिरहरु

    • प्रकाशित मितिः कार्तिक 18, 2078
    • 977 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित