नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ४–एमसीसीको खारेजको माग गर्दै जिल्लास्थित नागरिक समाजले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएका छन् । एमसीसी राष्ट्रघाती भएकाले खारेज गर्नु पर्ने माग राख्दै फागुन ४ गते हस्ताक्षर संकलन गरेर बुझाएका हुन् ।
नागरिक समाजका अगुवाहरुले दिक्तेलबजारमा हस्ताक्षर संकलन गरेर सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ मार्फत हस्ताक्षर बुझाएका हुन् । एमसीसीले मुलुकको स्वाधीनतामाथि खतरा पैदा गर्ने भएकाले त्यसलाई खारेजी गर्नु पर्ने माग राख्दै हस्ताक्षर बुझाइएको नागरिक समाजका अगुवा जयप्रसाद आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित