ताजा अपडेट

    Showing 1,321-1,340 of 2,446 items.
  • ट्याक्टरले किचेर पुरुषको मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १२–ट्याक्टरले किचेर एक पुरुषको असोज ११ गते राती मृत्यु भएको छ । दिक्तेलबाट खार्मी भइरहेको प्रदेश १ २०–००३ त १४९२ नम्बरको ट्याक्टरले किचेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का ५३ �

    • प्रकाशित मितिः असोज 12, 2079
    • 871 पटक पढिएको
    • संवादताता
  • एमालेले शुभकामना आदान–प्रदान ग¥यो

    सविना अछामे–खोटाङ, असोज १०–नेकपा एमालेले पनि दसै, तिहार, छैठ, उधौलीको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ । एमाले प्रमुख सचेतक तथा पोलिट्ब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा असोज १० गते पुष्पलाल स्मृति भवनमा शुभक

    • प्रकाशित मितिः असोज 10, 2079
    • 1009 पटक पढिएको
    • संवादताता
  • चाडबाडमा सावधानी अपनाउ“न प्रजिअको आग्रह

    सविना अछामे–खोटाङ, असोज १०–प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइ“ले चाडबाडमा सावधानी अपनाउन आग्रह गरेका छन् । असोज १० गते जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको दसैं, तिहार र छैठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प�

    • प्रकाशित मितिः असोज 10, 2079
    • 866 पटक पढिएको
    • संवादताता
  • प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट हरिबोल आचार्य पुरस्कृत

    सविना अछामे–खोटाङ, असोज ७–प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कारबाट खोटाङका हरिबोल आचार्य पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा असोज ६ गते राष्ट्रपति विद्या भण्डारीले पुरस्कार प्

    • प्रकाशित मितिः असोज 7, 2079
    • 939 पटक पढिएको
    • संवादताता
  • साकेला गाउ“पालिकाले शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण ग¥यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–साकेला गाउ“पालिकाले शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छ । बृद्धबृद्धालाई बंैकमा आएर रकम भुक्तानी गर्न समस्या हुने भएकाले पायक पर्ने ठाउ“मा शिविर मार्फत वितरण सुर�

    • प्रकाशित मितिः असोज 6, 2079
    • 823 पटक पढिएको
    • संवादताता
  • किरात राई यायोक्खा खोटाङले १५ बुदे घोषणापत्र जारी ग¥यो

    सविना अछामे– खोटाङ असोज ६–किरात राई यायोक्खा खोटाङको नऔ जिल्ला अधिवेशनले १५ बुदे घोषणापत्र जारी गरेको छ । असोज ५ गते अधिवेशन सम्पन्नपछि नव निर्वाचित जिल्ला समितिले असोज ६ गते पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको �

    • प्रकाशित मितिः असोज 6, 2079
    • 867 पटक पढिएको
    • संवादताता
  • जोगाउ“नै मुस्किल चदरा पेसा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–भोजपुर रामप्रसाद राई गाउ“पालिका–६ बासीखोरेका लोकन्द्र विश्वकर्माको पेसा काठबाट भाडा बनाउ“ने (चदरा) हो । उनी सानैदेखि यसै पेशामा तल्लिन छन् । यही पेशाले गर्दा पढ्न नपाएको उनी बताउ&ld

    • प्रकाशित मितिः असोज 6, 2079
    • 1132 पटक पढिएको
    • संवादताता
  • किरात राई यायोक्खामा जमानसेर राई ‘युगसन’

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–किरात राई यायोक्खा खोटाङको अध्यक्षमा जमानसेर राई ‘युगसन’ चयन भएका छन् । असोज ५ गते दिक्तेलमा सम्पन्न नऔं जिल्ला अधिवेशनले राईलाई निर्विरोध निर्वाचित गरेका हुन् ।उपाध्यक्षमा इन्द्�

    • प्रकाशित मितिः असोज 6, 2079
    • 840 पटक पढिएको
    • संवादताता
  • किरात राई विद्यार्थी संघमा भूमिका राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमिका राई चयन भएका छन् । असोज ५ गते सम्पन्न सातौं जिल्ला अधिवेशनले राईलाई अध्यक्ष चयन गरेको हो ।उपाध्यक्षमा रिजन राई, सचिवमा विविचन राई, सहसच

    • प्रकाशित मितिः असोज 6, 2079
    • 857 पटक पढिएको
    • संवादताता
  • बुवालुङको वडा कार्यालय खुल्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङले विभिन्न माग राख्दै गत भदौ २४ गतेदेखि बन्द गरेको सेवा असोज ४ गतेदेखि सुरु गरेको छ । उक्त वडाका जनप्रतिनिधिरुले राखेका माग बारे पूरा सहम�

    • प्रकाशित मितिः असोज 4, 2079
    • 758 पटक पढिएको
    • संवादताता
  • सहयोगको याचना

    सविना अछामे–खोटाङ, असोज ४–आ“खाको ज्योति गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका १० वर्षीय अजय बर्देवाका आफन्तले सहयोगको याचना गरेका छन् । बर्देवाको आ“खाको नानी फेर्न रकम अभाव भएकाले सहयोगको याचना गरे

    • प्रकाशित मितिः असोज 4, 2079
    • 983 पटक पढिएको
    • संवादताता
  • संविधान दिवसको अवसरमा पाच कैदी–बन्दी छुटे

    सविना अछामे–खोटाङ असोज ४–संविधान दिवसको अवसरमा खोटाङ कारागारबाट पाच कैदबन्दी छुटेका छन् । विभिन्न मुद्दामा जेल परेर सजाय भुक्तान गरिरहेका उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय मिनाहा गरेपछि जेल मुक्त भएका हुन�

    • प्रकाशित मितिः असोज 4, 2079
    • 798 पटक पढिएको
    • संवादताता
  • सडकले मासियो ठाटी–चौतारा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ४–‘मेघे चौतारो’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित चर्चित चौतारो हो । तत्कालीन जिल्ला पञ्चालयका पूर्व उपसभापति गोकुलमान राईका कान्छो छोरा मेघबहादुर राईको निधनपछ�

    • प्रकाशित मितिः असोज 4, 2079
    • 1281 पटक पढिएको
    • संवादताता
  • अनुशासन उलङ्घन गर्ने टिम क्याप्टेन र क्लवलाई प्रतिबन्ध

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–अनुशासन उलङ्घन गर्ने एउटा क्वल र एक टिम क्याप्टेनलाई खोटाङ जिल्ला फुटबल संघले एक वर्षका लागि प्रतिबन्ध गरेको छ । समता फुटबल क्लवले भदौ २५ गतेदेखि असोज १ गतेसम्म दिक्तेलको माटिकारे खेलम�

    • प्रकाशित मितिः असोज 2, 2079
    • 1217 पटक पढिएको
    • संवादताता
  • नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अपडेट : करातेमा खोटाङले पाच स्वर्ण, एक रजत र एक कास्य जित्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–धरानमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको करातेमा खोटाङले पाच स्वर्ण जितेको छ । महिला ५५ केजीमा विद्याकला राई, ६१ केजीमा कन्चन नेपाली, ६८ केजी प्लसमा मिसडोना राई, महिला कातामा समि

    • प्रकाशित मितिः असोज 1, 2079
    • 1116 पटक पढिएको
    • संवादताता
  • समता फुटबलको उपाधि बाम्राङ फुटबल क्लवलाई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–दिक्तेलमा सम्पन्न समता फुटबल प्रतियोगिताको उपाधि बाम्राङ क्लवले हात पारेको छ । असोज १ गते सम्पन्न खेलमा साकेला गाउ“पालिका फुटबल क्लवलाई २–१ गोलले पछि पार्दै उपाधि हात पारेको हो ।बा�

    • प्रकाशित मितिः असोज 1, 2079
    • 1343 पटक पढिएको
    • संवादताता
  • हराएकी बालिका १३ घण्टापछि भेटियो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्लाकी एक बालिका बेपत्ता भएको १३ घण्टापछि सकुशल फेला परेकी छन् । २२ महिनाकी स्नेहा राई हराएको १३ घण्टापछि घरैमुनिको झाडी असाज १ गते वि�

    • प्रकाशित मितिः असोज 1, 2079
    • 846 पटक पढिएको
    • संवादताता
  • हरिबोल आचार्यलाई युवा पत्रकारिता पुरस्कार

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १–पत्रकार हरिबोल आचार्यले प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कृत हुने भएका छन् । प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा आचार्यसहित १४ जना पत्रकार पुरस्कृत हुने भएका हुन्

    • प्रकाशित मितिः असोज 1, 2079
    • 830 पटक पढिएको
    • संवादताता
  • आन्दोलनमा ज्यान गुमाउ“नेको नाममा एक लाख दिइने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रदेश १ ले ज्यान बलिदान गर्नेहरुको नाममा क्षतिपूर्ति दिने व्यवस्थाका लागि कार्यविधि २०७९ पारित गरेको छ । जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाति आन्दोलनमा ज्यान गुमा

    • प्रकाशित मितिः भदौ 31, 2079
    • 852 पटक पढिएको
    • संवादताता
  • नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता : स्वर्ण थप्दै खोटाङे खेलाडी (अपडेट)

    सविना अछामे–खोटाङ, भदौ ३१–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश स्तरीय प्रतिष्पर्धामा खोटाङका सात जनाले स्वर्ण जितेका छन् । प्रदेश १ का विभिन्न स्थानमा सञ्चालन भइरहेको प्रदेश स्तरीय प्रतियोगिताको सितोरियो क�

    • प्रकाशित मितिः भदौ 31, 2079
    • 928 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित