दिनेश राई–
खोटाङ, कात्तिक २५–जन्तेढुङ्गा गाउ“पालिकामा २७ जना एमाले नेता कार्यकर्ता गठबन्धनमा प्रवेश गरेको छन् । चिसापानीमा कात्तिक २५ गते आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेमा डम्बर्खुशिवालयका नवल रोका नेपाली, बमबहादुर खड्का, रामकुमार रोइला, दिप्लुङका भक्तबहादुर मगर, सारदा मगर, विजय राई, कृष्ण मगर, गोपाल परियार, देविस्थानका विजय कार्की, पवित्रा कार्की, विवेक कार्की, कुमारी कार्की, सर्मिला विष्ट छन् । त्यस्तै देविस्थानकै उर्मिला घिमिरे, गोपाल घिमिरे, देविलाल घिमिरे, ढकबहादुर कार्की, अन्जान राई, नितेश राई, विनोद राई, कर्णसोनाहाङ राई, ललिता कार्की पनि गठबन्धनमा प्रवेश गरेका छन् । चिसापनीका कजन खड्का, शंकर बस्नेत, चण्डिराज विश्वकर्मा, सुब्बा तामाङ, सविना नेपाली समेत गठबन्धनमा प्रवेश गरेका हुन् । उनीहरुलाई गठबन्धनका नेताहरुले स्वागत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित