दिनेश राई–
खोटाङ, कात्तिक २९–खोटेहाङमा एमालेका १८ नेता कार्यकर्ता माओवादीमा र ९ जना कांग्रेसमा प्रवेश गरेका छन् । कात्तिक २८ गते पञ्चमी बजारमा आयोजित चुनावी सभामा प्रवेश गरेका हुन् ।
एमाले भातृ संगठन युवा संघका जिल्ला सदस्य समेत रहेका बड्कादियालेका सुरेश राई, कर्णबहादुर बुढाथोकी, खम्बसिं नेपाली, रामबहादुर नेपाली, संजीव राई, सिम्पानीका गोपाल परियार, अनिल परियार, खोटाङ बजारका सुमन खत्री, इन्द्रेणीपोखरीका सौरभ राई, अर्जुन राई, योगन्द्र राई, नरेन राई, निशान राई, रुपैश राई, गौतम राई, सविन राई, शुभराज राई र दिपेश राई प्रवेश गरेका हुन् ।
त्यस्तै खोटाङ बजारका ९ जना एमाले नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । सुनाकला राई, कृष्ण नेपाली, अनिल राई, सरोज राई, क्षितिज राई, अविनाश राई, स्टार राई, रविन राई र विक्रम राई प्रवेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित