नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २९–प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालयले मादक पदार्थ ओसार–पसार र बेचबिखनमा रोक लगाएको छ । स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मङ्सिर १ गते राती १२ बजेदेखि मङ्सिर ५ गते राती १२ बजेसम्मका लागि रोक लगाएको हो ।
निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ६(थ), गृह मन्त्रालय (निर्वाचन सेल) को पत्रानुसार सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईद्वारा कात्तिक २९ गते जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित