नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २१–खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा नेपाल टेलिकमको फोन र इन्टरनेट अबरुद्ध भएको छ । गाइघाटदेखि दिक्तेलसम्मको फाइबरमा समस्या आएका कारण कात्तिक २० गते दिउसो करिब पौने तीन बजेतिरबाट अबरुद्ध भएको हो ।
इन्टरनेट अबरुद्ध भएपछि तीनै जिल्लामा कार्यालयहरुको कामकाज प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयमा नागरिकता वितरण लगायतका काममा समस्या आएको हो । खोटाङको बुइपाबाट ओखलढुङ्गा र सोलुखुम्बुमा पनि लिंक गरिएकाले तीनै जिल्लामा फोन र इन्टरनेट अबरुद्ध भएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र बलम्पाकीले बताए । कात्तिक २१ गते बेलुकीसम्म बन्न सक्ने सम्भावना देखिएको बलम्पाकीले जनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित