कात्तिक ४ र ५ गतेसम्म सार्वजनिक विदा

  • प्रकाशित मितिः कार्तिक 29, 2079
  • 58 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २९–प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा सरकारले कात्तिक ४ र ५ गते सार्वजनिक विदा दिने भएको छ । निर्वाचन मतदान केन्द्र भएका विद्यालयहरु भने कात्तिक २ देखि ५ गतेसम्म विदा दिने गृह मन्त्रालयले कात्तिक २९ गते सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस


सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित