नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २१–केपिलासगढीमा एमाले छाडेर ४७ जनाले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । कात्तिक २१ गते बाक्सिला बजारमा आयोजित कार्यक्रममा प्रवेश गरेका हुन् ।
केपिलासगढी गाउ“पालिका–५ सप्तेश्वरका एमाले वडा अध्यक्ष देवान राई लगायत सप्तेश्वर, फेदी, खाम्तम्छाका ४७ जनाले प्रवेश गरेका हुन् । नवप्रवेशीलाई नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य राजन राई, केन्द्रीय सदस्य तथा पूर्व सांसद कुलप्रसाद फुयाल, केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य खोटाङ १ का उम्मेद्वार वीरबलकाजी राई, बबि चाम्लिङ लगायतले स्वागत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित