नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ३०-नेकपा एमाले जिल्ला सल्लाहकार तथा बुद्धिजीवी संगठनका उपाध्यक्ष शारदाप्रसाद ढकाल लगायतका दुई दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कात्तिक ३० गते दिक्तेलमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको कार्यक्रममा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेमा राजापानीका पशुपति भट्टराई, बाम्राङका केशव पुर्कुटी, सूर्य मुग्राती, नन्दराज सार्की, गमबहादुर सार्की, रोजिना गजमेर, रजिन पुर्तेल, टिकाराम विसंखे, दिपबहादुर विश्वकर्मा, ललिता अछामे, यादेवी रम्तेल, मिरा रम्तेल, इन्द्रकुमारी पुर्कुटी, गिता पुर्कुटी, अर्खौलेका खड्गबहादुर राई, यादव राई, विजयखर्कका जितरानी राई, प्रेमकुमार राई, धनराज राई, लामाखुका नगेन्द्र राई लगायतले प्रवेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित