नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २१–कात्तिक २० गतेदेखि अबरुद्ध टेलिफोन र इन्टरनेट सञ्चालनमा आएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा अबरुद्ध नेपाल टेलिकमको फोन र इन्टरनेट कात्तिक २१ गते करिब तीन बजेदेखि सञ्चालनमा आएको हो ।
गाइघाटदेखि दिक्तेलसम्मको फाइबरमा समस्या आएका कारण आइतबार दिउसो करिब तीन बजेतिरबाट अबरुद्ध भएको थियो । इन्टरनेट अबरुद्ध भएपछि तीनै जिल्लामा कार्यालयहरुको कामकाज प्रभावित भएको थियो । जिल्ला प्रशासन कार्यालयमा नागरिकता वितरण लगायतका काममा समस्या आएको थियो । खोटाङको बुइपाबाट ओखलढुङ्गा र सोलुखुम्बुमा पनि लिंक गरिएकाले तीनै जिल्लामा फोन र इन्टरनेट अबरुद्ध भएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र बलम्पाकीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित