नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २४–खोटेहाङमा एमाले छाडेर पाच जना माओवादीमा प्रवेश गरेका छन् । उक्त पालिकाको वडा नं ८ सिम्पानीका राजेश प्रधान, सन्तोष खड्का, अन्जान विश्वकर्मा, सुजन श्रेष्ठ र विनोद थापा कात्तिक २४ गते प्रवेश गरेका हुन् ।
नव प्रवेशीलाई माओवादी अनुशासन आयोगका अध्यक्ष टंक राई, पोलिट्ब्युरो सदस्य तथा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार प्रतिनिधिसभा उम्मेद्वार रामकुमार राई लगायत नेताहरुले स्वागत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित