सविना अछामे–खोटाङ, असोज १३–गायिका सुस्मिता राईको निधन भएको छ । डेंगुको संक्रमणका कारण काठमाडौं पाटन अस्पताल असोज १२ गते निधन भएको हो ।हलेस्ी तुवाचुङ नगरपालिका–५ दुर्छिमकी राईको मृगौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखि�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ चुप्लास्थित माल्टे खानेपानी उद्घाटन भएको छ । प्रदेश १ खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राईले असोज ११ गते उद्घाटन गरेका हुन्
नमस्ते खोटाङ संवाददाता– काठमाडौं, असोज १२–निर्वाचन आयोगले मंगलबार मध्यरातदेखि आचारसंहिता लागू गरेसँगै सरकारी निकाय वा सार्वजनिक संस्था वा अर्धसरकारी संस्था, सुरक्षा निकाय, सञ्चारमाध्यमलगायतले निष्पक्ष ढंगले प्रस्तुत �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १२–साकेला गाउ“पालिकामा सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता वितरण शिविरमा चार सय ८३ जना लाभग्राहीले सेवा पाएका छन् । दसैंको बेला अशक्त तथा बृद्धबृद्धालाई सहज बनाउ“ने उद्देश्यले उक्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १२–ट्याक्टरले किचेर एक पुरुषको असोज ११ गते राती मृत्यु भएको छ । दिक्तेलबाट खार्मी भइरहेको प्रदेश १ २०–००३ त १४९२ नम्बरको ट्याक्टरले किचेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का ५३ �
सविना अछामे–खोटाङ, असोज १०–नेकपा एमालेले पनि दसै, तिहार, छैठ, उधौलीको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ । एमाले प्रमुख सचेतक तथा पोलिट्ब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा असोज १० गते पुष्पलाल स्मृति भवनमा शुभक
सविना अछामे–खोटाङ, असोज १०–प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइ“ले चाडबाडमा सावधानी अपनाउन आग्रह गरेका छन् । असोज १० गते जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको दसैं, तिहार र छैठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प�
सविना अछामे–खोटाङ, असोज ७–प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कारबाट खोटाङका हरिबोल आचार्य पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा असोज ६ गते राष्ट्रपति विद्या भण्डारीले पुरस्कार प्
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–साकेला गाउ“पालिकाले शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छ । बृद्धबृद्धालाई बंैकमा आएर रकम भुक्तानी गर्न समस्या हुने भएकाले पायक पर्ने ठाउ“मा शिविर मार्फत वितरण सुर�
सविना अछामे– खोटाङ असोज ६–किरात राई यायोक्खा खोटाङको नऔ जिल्ला अधिवेशनले १५ बुदे घोषणापत्र जारी गरेको छ । असोज ५ गते अधिवेशन सम्पन्नपछि नव निर्वाचित जिल्ला समितिले असोज ६ गते पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–भोजपुर रामप्रसाद राई गाउ“पालिका–६ बासीखोरेका लोकन्द्र विश्वकर्माको पेसा काठबाट भाडा बनाउ“ने (चदरा) हो । उनी सानैदेखि यसै पेशामा तल्लिन छन् । यही पेशाले गर्दा पढ्न नपाएको उनी बताउ&ld
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–किरात राई यायोक्खा खोटाङको अध्यक्षमा जमानसेर राई ‘युगसन’ चयन भएका छन् । असोज ५ गते दिक्तेलमा सम्पन्न नऔं जिल्ला अधिवेशनले राईलाई निर्विरोध निर्वाचित गरेका हुन् ।उपाध्यक्षमा इन्द्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमिका राई चयन भएका छन् । असोज ५ गते सम्पन्न सातौं जिल्ला अधिवेशनले राईलाई अध्यक्ष चयन गरेको हो ।उपाध्यक्षमा रिजन राई, सचिवमा विविचन राई, सहसच
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङले विभिन्न माग राख्दै गत भदौ २४ गतेदेखि बन्द गरेको सेवा असोज ४ गतेदेखि सुरु गरेको छ । उक्त वडाका जनप्रतिनिधिरुले राखेका माग बारे पूरा सहम�
सविना अछामे–खोटाङ, असोज ४–आ“खाको ज्योति गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका १० वर्षीय अजय बर्देवाका आफन्तले सहयोगको याचना गरेका छन् । बर्देवाको आ“खाको नानी फेर्न रकम अभाव भएकाले सहयोगको याचना गरे
सविना अछामे–खोटाङ असोज ४–संविधान दिवसको अवसरमा खोटाङ कारागारबाट पाच कैदबन्दी छुटेका छन् । विभिन्न मुद्दामा जेल परेर सजाय भुक्तान गरिरहेका उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय मिनाहा गरेपछि जेल मुक्त भएका हुन�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ४–‘मेघे चौतारो’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित चर्चित चौतारो हो । तत्कालीन जिल्ला पञ्चालयका पूर्व उपसभापति गोकुलमान राईका कान्छो छोरा मेघबहादुर राईको निधनपछ�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–अनुशासन उलङ्घन गर्ने एउटा क्वल र एक टिम क्याप्टेनलाई खोटाङ जिल्ला फुटबल संघले एक वर्षका लागि प्रतिबन्ध गरेको छ । समता फुटबल क्लवले भदौ २५ गतेदेखि असोज १ गतेसम्म दिक्तेलको माटिकारे खेलम�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–धरानमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको करातेमा खोटाङले पाच स्वर्ण जितेको छ । महिला ५५ केजीमा विद्याकला राई, ६१ केजीमा कन्चन नेपाली, ६८ केजी प्लसमा मिसडोना राई, महिला कातामा समि
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–दिक्तेलमा सम्पन्न समता फुटबल प्रतियोगिताको उपाधि बाम्राङ क्लवले हात पारेको छ । असोज १ गते सम्पन्न खेलमा साकेला गाउ“पालिका फुटबल क्लवलाई २–१ गोलले पछि पार्दै उपाधि हात पारेको हो ।बा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित