सविना अछामे–
खोटाङ, पुस ११–दिक्तेल सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति खोटाङका अध्यक्षमा नवराज जोशी विजयी भएका छन् । पुस १० गते भएको निर्वाचनमा जोशी विजयी भएका हुन् ।
जोशीले राजेन्द्रकुमार श्रेष्ठ ‘भाने’लाई हराउदै विजयी भएका हुन् । जोशीले तीन सय ५७ र श्रेष्ठले एक सय ८३ मत ल्याएका थिए ।
त्यसै गरी उपाध्यक्षमा निर्मला आचार्य, सचिवमा उत्सव सैंजू, कोषाध्यक्ष देवी राई, सदस्यहरुमा अकेला राई, राम बजगाई, रोहित सैंजू र डम्बरबहादुर खत्री छानिएका छन् । सदस्यहरुमध्ये सैंजू र खत्री निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित