नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १०–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङ झिसेपुका अग्नि पीडितलाई खोटाङ समाज हङ्कङले स्थापना गरेको प्राकृतिक प्रकोप सहयोग कोषले पुस १० गते आर्थिक सहयोग गरेको छ । पुस ९ गते भएको आगलागीले पीडित भएका मैयाँ श्रेष्ठलाई दश हजार,कर्ण श्रेष्ठ र कृष्ण श्रेष्ठलाई सात÷सात हजार रुपैयाँका दरले सहयोग गरेको हो ।
कोषका अध्यक्ष भोगेन्द्र राईले सहयोग हस्तान्तरण गरेका हुन् । मैयाँ श्रेष्ठको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा मैयाँ श्रेष्ठको २७ लाख ४५ हजार, कृष्ण श्रेष्ठको २८ लाख ८३ हजार पाच सय र कर्ण श्रेष्ठको २८ लाख २८ हजारको क्षति भएको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित