नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ४–केपिलासगढी गाउ“पालिकाको केन्द्र बाक्सिला बजारमा पुस ४ गते सा“झबाट सुरु आगलागीले पाच घर नष्ट भएको छ । आगो नियन्त्रणका लागि प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन् ।
बजारस्थित दीपक गुरुङको घरबाट साझ करिब साडे पा“च तिरबाट सुरु भएको आगोले रमेश दर्जी, शुभराज राई, डिल्लीकुमार श्रेष्ठ र अकबर राईको घर पूर्ण रुपामा नष्ट भएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको केपिलासगढी गाउ“पालिकाका नायव सुब्बा ध्रुबराज राईले बताए । आगो नियन्त्रणमा प्रहरी र स्थानीय खटिरहेका छन् । घटनास्थलतर्फ जिल्लाका प्रहरी पनि खटिएका छन् । प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङको नेतृत्वमा अन्य प्रहरी पनि घटनास्थलतर्फ गइरहेको मुकारुङले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित