नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २४–बाढी–पहिरोले ध्वस्त संरचना पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी ओली, विभिन्न मन्त्रालय, प्रमुख प्रतिपक्षी दल लगायत राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षण–पत्र बुझाइने भएको छ �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३–जिल्ला सदरमुकाम दिक्तेलमा गोलभेडा अभाव भएको छ । यहाँका तरकारी तथा फलफूल पसलहरूमा गोलभेडा नपाएपछि दसैंको बेला उपभोक्ताले खरिद गर्न नपाएका हुन् । दिक्तेल हटियामा समेत आवश्यक गोलभेडा न�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३–एसइइ परीक्षामा नियतबस उत्तरपुस्तिका कोरेर फेल गराएको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङ लगायत विभिन्न ठाउँमा उजुरी परेको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाडाँ �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २२–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ का ५२ वर्षीया प्रकाश राई मृत फेला परेका छन् । गत असोज १७ गतेदेखि बेपत्ता राई स्थानीय बिजुवा खोलमा असोज २२ गते साडे १२ बजेतिर मृत फेला परेका हुन् ।
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २२–काठमाडौंबाट भोजपुर आउदै गरेको बस मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको हरिहरपुरगढी–५ द्वारेखोलामा असोज २१ दिउँसो भएको दुर्घटनामा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २५ �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २०–मादक पदार्थ सेवन छाड्नेलाई सम्मान गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित तीन टोलिया उपभोक्ता सहकारीले उक्त सम्मान गरेको हो ।उक्त सहकारीमा आवद्ध सदस्
सविना अछामे–खोटाङ, असोज २०–वाइसीयल जिल्ला समन्वय समिति खोटाङ र अखिल क्रान्तिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बाढी–पहिरोको क्षति बारे ध्यानाकर्षण पत्र बुझाएको छ । वाइसीयल खोटाङका �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १९–मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभन्ज्याङ–बाँझेच्यानडाडाँ दश किलोमिटर सडक श्रमदानबाट मर्मत गरिएको छ । वर्षाले बिग्रिएर यातायातका सवारी साधन चल्न समस्या भएपछि असोज १८ र १९ गते श्रम
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, असोज १९–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन् । नेकपा माओवा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १९–साकेला गाउँपालिकाले वडा–वडामा सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । अशक्त, अपाङ्गता भएका तथा बृद्ध–बृद्धालाई सहज सुविधा दिन शिविर मार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।वडा&n
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १९–हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न ठाउँमा पहिरोले अबरुद्ध मध्यपहाडी लोकमार्ग शनिबार विहानदेखि खुलेको छ । असोज १७ गते राती गएको पहिरो असोज १८ गते विहानदेखि रातभर लगाएर पन्छाएपछि असोज �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १८–हलेसी तुवाचुङ नगरपालिका क्षेत्रमा अबरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन नसक्दा यात्रु अलपत्र परेका छन् । वर्षाका कारण असोज १७ गते राती पहिरोले अबरुद्ध सडक नगरपालिकाले असोज १८ गते दिनभर �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १८–वर्षाका कारण पहिरोले फेरि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँमा दुई ठाउँ र ३ च्यास्मिटारमा एक ठाउँ असोज १८ गते गएको पहिरोले अबरुद्ध भएको हो ।ह�
सविना अछामे–खोटाङ, असोज १७–चडपर्वको बेला कृतिम अभाव, मुल्य बृद्धि लगायतका गतिविधि हुन सक्ने विषयलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सम्वन्धित निकायहरूलाई अनुगमन गर्न निर्देशन दिएको छ । प्राकृतिक विपत्तिल
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १७–जिल्लाका अधिकांश स्थानीय सरकार सडक मर्मतमा जुटेका छन् छ । बाढी–पहिरोले ध्वस्त भएका सडक सुचारु गराउन जुटेको हुन् ।जन्तेढुङ्गा गाउँपालिकामा चिसापानी–बङ्सिलाघाट, चिसापानी–बाराह�
सविना अछामे–खोटाङ, असोज १६–बाढी पहिरोका कारण विभिन्न शहरहरूसंग बिच्छेद भएको सिधा यातायात सम्वन्ध बैकल्पिक मार्ग प्रयोग गरेर जोडिन थालेको छ । दिक्तेलबाट बस तथा जीपहरू छुट्न थालेपछि शहरसंगको सम्वन्ध जोडिन थालेको हो ।असोज १
सविना अछामे–खोटाङ, असोज १५–दिक्तेल–काठमाडौं यातायात सञ्चालन हुने भएको छ । मध्यपहाडी लोकमार्ग अबरोध भए पनि सिन्धुली–हेटौडा–नौबिसे हुदै काठमाडौंसम्म यातायात सञ्चालन गरिने भएको हो ।खोटाङ यातायात प्रालिका महासचिव राम
सविना अछामे–खोटाङ, असोज १४–दिक्तेलमा हिंसा पीडित महिलाका लागि सुरक्षित गृह स्थपना गरिएको छ । बाल सेवा समाज नेपालको २५ औ साधारणको अवसरमा असोज १३ गते उक्त सुरक्षित गृह उद्घाटन गरिएको हो । जिल्ला समन्वय समिति खोटाङका प्रमुख स�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ११–स्थानीय तह संस्थागत क्षमता स्वःमुल्याकन र वित्तीय शासन जोखिम मुल्याङ्कनमा प्रथम दोश्रो र तेश्रो हुने स्थानीय तहलाई जिल्ला समन्वय समिति खोटाङले सम्मान गरेको छ । असोज ११ गते जिल्ला समन
सविना अछामे–खोटाङ, असोज १०–दिक्तेलको माटिकोरेस्थित दिक्तेल फुटबल रङ्गशालामा असोज १० गते सम्पन्न तेश्रो केएफए अन्तर संस्थागत तथा क्लव फुटबल प्रतियोगिताको उपाधि आयोजकले चुमेको छ । आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)ले नेर्प�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित