सविना अछामे–
खोटाङ, फागुन २–गैरसरकारी संस्था महासंघ खोटाङको अध्यक्षमा युवराज रिजाल पुनः दोहोरिएका छन् । महासंघ खोटाङको सातौं जिल्ला अधिवेशनले उपाध्यक्ष गीता थापा, सचिव दानबहादुर राई, उपसचिव पार्वती आचार्य, कोषाध्यक्ष कन्चन परियार चयन भएका छन् । अधिवेशनले सदस्यहरूमा उर्मिला पोखरेल आचार्य, निरकाजी आचार्य, भक्त विश्वकर्मा, निलु थुलुङ, कमला घिमिरे, प्रेम श्रेष्ठ, सुवती राई र सुवासचन्द्र आचार्यलाई चयन गरेको छ । जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा भएको अधिवेशनको उद्घाटन कोशी प्रदेश सामाजिक विकास मन्त्री पा“चकर्ण राईको प्रमुख अतित्थ्यतामा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २९–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २८–जेन–जी ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २४–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १८–दुई करोड ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित