नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २९–खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएको छ । दुबै गाउँपालिकाले सूचना जारी गरी फागुन १ गते एक दिनका लागि मातहतका निकायमा विदा हुने जानकारी गराएको हो ।
सूचना अनुसार विद्यालयहरू, स्वास्थ्य संस्थाहरू र मातहतका सरकारी कार्यालयहरूमा सार्वजनिक विदा गर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित