सविना अछामे–
खोटाङ, फागुन ८–एक विद्यार्थी समूहले संविधानमा उल्लेखित निशुल्क शिक्षाको कार्यान्वयनको माग गर्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संविधानमा आधारभूत तह र माध्यमिक तहसम्म निशुल्क शिक्षाको व्यवस्था भए पनि कार्यान्वयन नभएको भन्दै त्यसलाई कार्यान्वयन गर्न माग राख्दै फागुन ८ गते नगरप्रमुख तीर्थराज भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा अध्ययनकै लागि भारत गएकी प्रकृति लम्सालको हत्या गरिएको भन्दै त्यस्ता खाले घटना नदोहोरिनका लागि निशुल्क र गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै संविधानमा उल्लेखित अधिकारहरू सुनिश्चित गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको उक्त समूहका नेतृत्वकर्ता भूवन आचार्यले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित