ताजा अपडेट

    Showing 2,321-2,340 of 2,446 items.
  • लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी अन्तिम चरणमा

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १४–लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आगाम िमाघ १८ र १९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा हुने लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी अन्तिम चरणमा प

    • प्रकाशित मितिः माघ 14, 2075
    • 3588 पटक पढिएको
    • संवादताता
  • बगरेभन्ज्याङको गिटी खानी, अवैध

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १३–निर्माणाधीन मध्यपहाडी लोकमार्ग निर्माणमा संलग्न गोल्डेन गुड जेवी निर्माण कम्पनीले प्रक्रिया नपु¥याई बगरेभन्ज्याङको गिटी दोहन गरेको पाइएको छ । डिभिजन कार्यालय खोटाङले दुई सातादेखि ग�

    • प्रकाशित मितिः माघ 13, 2075
    • 1490 पटक पढिएको
    • संवादताता
  • सडक पीडितको बिलौना

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १३–मध्यपहाडी लोकमार्गले घर–बारी उठिबास हुने भएपछि त्यसको बिलौना पोखेका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत बाझेच्यानडाडा“–दिक्तेल सडकले घर–बारी उठिबास हुने भएपछि पीडितहरुले बिलौना �

    • प्रकाशित मितिः माघ 13, 2075
    • 1766 पटक पढिएको
    • संवादताता
  • खोइ रिडिङ ?

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १३–जिल्लाको दुई पालिकामा विद्युत मिटर रिडिङ गर्न कर्मचारी नजाने गरेको खुलासा भएको छ । रावाबेसी गाउ“पालिका र दिप्रुङ चुइचुम्मा गाउ“पालिका बेलामा विद्युत रिडिङमा नजादा उपभोक्ताले बेलाम

    • प्रकाशित मितिः माघ 13, 2075
    • 1536 पटक पढिएको
    • संवादताता
  • ७२ प्रतिभा छानिए

    सविना अछामे-खोटाङ, माघ ११–हलेसी साइनो स्टार दोश्रो अडिसनमा ७२ प्रतियोगी छनौट भएका छन् । जिल्ला समन्वय समिति खोटाङको सभा हलमा बिहीबार भएको उक्त अडिसनमा एक सय १६ जना प्रतियोगीबाट ७२ जना छनौट भएका हुन् ।जिल्लाका दशै पालिकाबाट न�

    • प्रकाशित मितिः माघ 11, 2075
    • 1955 पटक पढिएको
    • संवादताता
  • सुक्यो पानीको मुहान

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी क्षेत्रमा एक्साभेटर प्रयोग गरेर अवैध रुपमा ढुङ्गा खानी सञ्चालन गर्दा त्यसको कम्पनले पानीका मुहान सुकेका छन् । पानीको मुहान सकेपछि पानी अभ�

    • प्रकाशित मितिः माघ 7, 2075
    • 2158 पटक पढिएको
    • संवादताता
  • मझुवागढी क्षेत्रको जग्गा व्यक्तिको नाममा

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस ३०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवागढी क्षेत्रको जग्गा व्यक्तिको नाममा भएको खुलासा भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले धार्मिक तथा पर्य

    • प्रकाशित मितिः पुस 30, 2075
    • 2517 पटक पढिएको
    • संवादताता
  • शहीद ठूलकुमार श्रेष्ठको २१ औं स्मृति दिवस मनाइयो

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, पुस २७–शहीद ठूलकुमार श्रेष्ठको २१ औं स्मृति दिवस मनाइएको छ । तत्कालीन नेपाली सेनाद्वारा हत्या गरिएका माओवादी नेता श्रेष्ठको सुक्रबार २१ औं स्मृति दिवस मनाइएको हो ।जिल्ला समन्वय समिति खोटाङको स

    • प्रकाशित मितिः पुस 27, 2075
    • 1901 पटक पढिएको
    • संवादताता
  • रुपाकोट क्षेत्रको जग्गा व्यक्तिको नाममा

    सविना अछामे- खोटाङ, पुस २७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटन क्ष्ँेत्र रुपाकोटक्षेत्रको जग्गा व्यक्तिको नाममा भएको खुलासा भएको छ । नगरपालिकाले पर्यापर्यटन विकासका लागि योजना निर्माणको पूर्वसन्ध्यामा व्य

    • प्रकाशित मितिः पुस 27, 2075
    • 1554 पटक पढिएको
    • संवादताता
  • संस्था छनौट प्रक्रिया विरुद्ध अख्तियारमा उजुरी

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस २६–‘सशक्तिकरणका लागि महिला संलग्नता तथा जीविकोपार्जनका लागि उद्यमी’ कार्यक्रम सञ्चालनका लागि संस्था छनौटमा अनियमित भएको भन्दै अख्तियारमा उजुरी परेको छ । क्रिस्चियन एड (केड)ले छनौट प्र�

    • प्रकाशित मितिः पुस 26, 2075
    • 2121 पटक पढिएको
    • संवादताता
  • सांसदले बजेट बा“डे

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस २५–प्रदेशसभा सदस्यहरुले बजेट बा“डेका छन् । प्रदेशसभा सदस्यद्वय रामकुमार राई र राजन राईले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगतको योजनामा बजेट विनियोजन गरेका हुन् ।

    • प्रकाशित मितिः पुस 25, 2075
    • 1811 पटक पढिएको
    • संवादताता
  • लाटकोसेरो तथा हुच्चील उत्सव हुने

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस २१–जिल्लामा नेपाल लाटकोसेरो तथा हुच्चील उत्सव २०७५ हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आगामी माघ १८ र १९ गते उक्त उत्सव हुने भएको हो । वडा कार्यालय र प्रकृतिको साथ�

    • प्रकाशित मितिः पुस 21, 2075
    • 2936 पटक पढिएको
    • संवादताता
  • राष्ट्रिय सुरक्षा सेवा दल तालिममा खोटाङले पहिलो स्थानमा कब्जा जमायो

    सविना अछामे-याङ्सिला (मोरङ), पुस १५–मोरङको याङ्सिलामा आइतबार सम्पन्न राष्ट्रिय सुरक्षा सेवा दल तालिममा खोटाङको सरस्वती माविले पहिलो स्थान हासिल गरेको छ । महिला फुटबल, महिला दौड, बेष्ट विद्यार्थी गरी तीन वटा शिल्ड कब्जा जमाएक�

    • प्रकाशित मितिः पुस 15, 2075
    • 1913 पटक पढिएको
    • संवादताता
  • कृषि मेला प्रदर्शनी

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, पुस १४–दिक्तेलमा कृषि मेला प्रदर्शनी गरिएको छ । कृषि उत्पादनको बजारीकरणका लागि पुस १३ र १४ गते दिक्तेलको हेलिप्याडमा कृषि मेला आयोजना गरिएको हो ।मेलाको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालि�

    • प्रकाशित मितिः पुस 14, 2075
    • 1895 पटक पढिएको
    • संवादताता
  • भलिबलको प्रथम उपाधि नेर्पालाई

    नमस्ते खोटाङ संवाददाता-सोल्मा (खोटाङ), पुस ९–सोल्माको साकेलाथानमा सम्पन्न वडास्तरीय भलिबल खेलको प्रथम उपाधि नेर्पाले चुमेको छ । सोमबार सम्पन्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडास्तरीय खेलमा वडा नं २ सोल्मा आयोजक टिम�

    • प्रकाशित मितिः पुस 9, 2075
    • 1756 पटक पढिएको
    • संवादताता
  • राष्ट्रिय सुरक्षा सेवा दल तालिममा खोटाङका ६८ विद्यार्थी सहभागी

    सविना अछामे-मोरङ, पुस ८–मोरङको याङ्सिलामा जारी राष्ट्रिय सुरक्षा सेवा दल तालिममा खोटाङको दुई विद्यालयका ६८ विद्यार्थी सहभागी भएका छन् । गत मङ्सिर २४ गतेदेखि सुरु तालिममा सरस्वती माविका १७ छात्रा, १७ छात्र तथा पञ्च माविको १७ �

    • प्रकाशित मितिः पुस 8, 2075
    • 1795 पटक पढिएको
    • संवादताता
  • ट्याक्टर दुर्घटनामा तीनको मृत्यु, एक घाइते

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, पुस ८–ट्रयाक्टर दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आइतबार बिहान तीन बजे दिक्तेलबाट निर्मली जादै गरेको को २ त ५६६० नम्बर ट्रयाक्टर दुर्घटना हुदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीड

    • प्रकाशित मितिः पुस 8, 2075
    • 1652 पटक पढिएको
    • संवादताता
  • उधौली रौनक

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस ७– तल–तल सिमसारैमा हल–हलेको साग छ, ए होइ स्यामुना,  कस्को छोरा कस्को छोरी तिम्रै माया“ लाग्छ, ए होइ स्यामुना.... ढोल–झ्याम्टाको तालमा माझकिरात खोटाङको मझुवागढीमा तन्नेरीदेखि पाकासम्म

    • प्रकाशित मितिः पुस 7, 2075
    • 2019 पटक पढिएको
    • संवादताता
  • दोषी अझै पत्तो लागेन

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस ४–जिल्लाका तीन महिला हत्याका दोषी अझै पत्ता लागेको छैन । खोटाङ गाउ“पालिका सिम्पानीकी रीता तामाङ, हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमाया“ विश्वकर्मा र जन्तेढुङ्गा गाउ“पालिकाकी देवी वि�

    • प्रकाशित मितिः पुस 4, 2075
    • 1867 पटक पढिएको
    • संवादताता
  • दमकलको कैरन

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस ४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आलोचनाको एउटा मेसो बनेको विषय हो दमकल । जतिखेर आगलागीको घटना हुन्छ अनि आलोचना खेप्नु पर्छ जनप्रतिनिधिहरुले ।  खासमा दमकलको कैरन यस्तो रहेछ । यो दमक

    • प्रकाशित मितिः पुस 4, 2075
    • 1422 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित