नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १०–आइतबारदेखि सुरु एसइइ परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कतैबाट अमर्यादित तथा अशान्ति भएको खबर नआएपछि मर्यादित र शान्तिपूर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख ठाकुरप्रसाद दाहालले बताए । जिल्लामा नियमिततर्फ तीन हजार सात सय सात र ग्रेडबृद्धितर्फ ७९ गरी जम्मा तीन हजार सात सय ८६ जनाले एसइइ परीक्षा दिएका छन् । यसमध्य चार जना फरक क्षमता भएकाले एसइइ परीक्षा दिएको दाहालले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित