सविना अछामे–खोटाङ, बैशाख २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा स्वास्थ्यकर्मी सहित थप चार जनामा कोरोना संक्रमण भएको छ । बैशाख २४ गते पाच जनामा गरिएको एन्टिजेन परीक्षणमा एक स्वास्थ्यकमर्मी सहित चार जनामा कोरोना संक्रम�
सविना अछामे–खोटाङ, बैशाख २३–प्रदेश नम्बर १ सरकारले कोरोना महामारीमा मृत्यु हुने चिकित्सकका परिवारलाई २५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । कोरोना भाइरस पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक�
सविना अछामे–खोटाङ, बैशाख २३–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा प्रवेश गर्न पीसीआर रिपोर्ट चाहिने भएको छ । कोरोना महामारीका बेला पालिका प्रवेश गर्ने व्यक्तिको पीसीआर परीक्षण रिर्पोट अनिवार्य गरेको हो । गाउ“पालिका अध्यक्�
सविना अछामे–खोटाङ, बैशाख २२–दिक्तेलमा स्वास्थ्यकर्मी सहित छ जनालाई कोरोना संक्रमण भएको छ । बैशाख २२ गते जिल्ला अस्पतालमा गरिएको ३९ जनाको एन्टिजेन परीक्षण गर्दा छ जनामा कोरोना संक्रमण देखिएको हो ।योसंग खोटाङमा १२ जनामा को�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २१–जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालित विभिन्न बैंकहरुका लागि समय तालिका निर्धारण गरेको छ । बैशाख २१ गते प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको संयोजकत्वमा बसेक�
सविना अछामे–खोटाङ, बैशाख २१–जिल्लामा फेरि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१ का २१ र वडा नं–२ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।दिक्तेल अस्पतालमा बैशा�
संक्रमित दिक्तेलको होटलमा बसेर गएका थिए नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २०–साकेला गाउ“पालिकामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साकेला गाउ“पालिका–१ बाझेच्यानडाडा“का ५३ र २० वर्षीय पुरुषमा कोरोना संक्�
सविना अछामे–खोटाङ, बैशाख १७–कोरोना महामारी बढ्दै गएपछि त्यसबाट जोगिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजार बन्द गरेको छ । अतिआवश्यकीय वस्तु बाहेकका अन्य पसलहरु बैशाख १७ गतेदेखि बन्द गरेको हो ।स्वास्थ्य संस
सविना अछामे–खोटाङ वैशाख १५– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ बेडको आइसोलेन सेन्टर स्थापना गरेको छ । कोभिड–१९ को संक्रमण बढिरहेको तथा जिल्लामा पनि संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै नगरपालिकाले जिल्ला आयुर्वेद
सविना अछामे-खोटाङ, बैशाख १५– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभन्दा बाहिरबाट आएकाहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । कोभिड १९ को दोश्रो लहरको संक्रमण दर बढ्न सक्ने खतरा देखिएपछि नगरपा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १३–कोरोना महामारीको जोखिम बढेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र खोटाङको बैशाख १३ गते भएको बैठकले निर्णयपछि सबै पालिकाहरुलाइ आइसोलेसन बनाउ“न निर्देशन गरिएको छ । नगरपालिका
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १३–कोरोना महामारीको जोखिम बढेपछि जिल्लाका हाटबजार तथा अन्य भिडभाड हुने ठाउ“हरु १५ दिनका लागि बन्द गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र खोटाङको सोमबार बसेको बैठकले त्य
सविना अछामे–खोटाङ वैशाख ८–कारोनाविरुद्घको पहिलो डोज खोप लगाएकाहरुलाई बैशाख ७ गतेबाट दोश्रो खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा कोभिड–१९ विरुद्घ पहिलो खोप लगाएकाहरुलाई दोश्रो डोज खोप सुरु दिन सुरु गरिएको हो । यसअघि पहि�
सविना अछामे–खोटाङ, वैशाख ७–खोटेहाङ गाउ“पालिकाका एक जनामा कोरेना संक्रमण भएको पुष्टि भएको छ । बैशाख ७ गते प्रदेश नम्बर १ मा १७ जना कोरोना संक्रमित थप ह“ुदा खोटेहाङ गाउ“पालिकाका एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विका�
सविना अछामे–खोटाङ, फागुन २०–कोभिड विरुद्धको दोश्रो चरणको खोप फागुन २३ गतेदेखि लगाइने भएको छ । यसअन्तरगत खोटाङका दश हजार बढीलाई खोप दिने तयारी गरेको छ । पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६० वर्षमाथिका र दीर्घ रोगी गरी दश ह
सविना अछामे–खोटाङ, फागुन १८–जिल्लाको विभिन्न चार पालिकामा पा“च स्थानमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार दुई सय ९४ सर्वसाधरणले सेवा पाएका छन् । ऐसेलखर्क गाउ“पालिका, केपिलासगढी गाउ“पालिका, रावावेसी �
सविना अछामे–खोटाङ, फागुन १०– केपिलासगढी गाउ“पालिकाको बाक्सिलामा दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५३ जनाले स्वास्थ्य सेवा पाएका छन् । जनसेवा समाज नेपाल जालपा र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित स�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ६–ऐसेलुखर्कमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविर सकिएको छ । फागुन ५ र ६ गते भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा चार सय ७७ जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ ।जनसेवा समाज
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ५–ऐसेलुखर्कमा फागुन ५ गते सुरु निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन दुई सय २३ जनाले उपचार पाएका छन् । जनसेवा समाज नेपाल र D2N फाउण्डेशन अमेरिकाको साझेदारीमा कोरोना सहायता परियोजनाले ऐसेलु
सविना अछामे– खोटाङ, पुस २७–खोटेहाङ गाउ“पालिका–५ चिप्रिङमा स्वास्थ्यचौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । राष्ट्रिय पुःननिर्माण जिल्ला कार्यान्वयन इकाई भवन ओखलढुङगाको अनुदानममा निर्माण गरिएको भवन उद्घाटन गरिएको ह�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–शिक्षा व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्लास�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३—अदालतक�... ... ...
दिनेश राई–सावाकटहरे, खोटेहाङ, असोज २३–सावाकटह�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित