नमस्ते खोटाङ संवाददाता
खोटाङ, जेठ १–कोरोनाले एक बृद्धको ज्यान गएको छ । ऐसेलुखर्क गाउ“पालिका–३ ऐसेलुखर्कका ७८ वर्षीय पुरुषको जेठ १ गते विहान मृत्यु भएको हो ।
बृद्धको विहान करिब साडे छ बजेतिर मृत्यु भएको ऐसेलुखर्क गाउ“पालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । लामो समयदेखि प्रेसर र सुगरको विरामी बृद्ध लगायतका उनका परिवारको सुक्रबार एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । मृतकका छोरा, बुहारी र नातिनीमा कोरोना पोजिटिभ देखिएको अध्यक्ष निरौलाले सुनाए ।
मृतकको अन्त्यष्टिका लागि नेपाली सेनालाई अनुरोध गरिएको अध्यक्ष निरौलाले बताए । ऐसेलुखर्क गाउ“पालिकामा ११ जनामा कोरोना पोजिटिभ देखिएको छ । जिल्लाभर सुक्रबारसम्म ९२ जनालाई कोरोना पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ५–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ५–मुन्दुम �... ... ...
तीर्थराज भट्टराई- काठमाडौंको व्यस्तता, मन्त्राल�... ... ...
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित